
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासम्बन्धी विवादबारे बोलेका छन्। प्रधानन्यायाधीश प्रकरणमा सत्ता गठबन्धनका कोही पनि नेता नबोलेको भनेर आलोचना भइरहेका बेला डा। भट्... थप हेर्नुहोस्
अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ पछि बुधबार कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई नेपाल फिर्ता बोलाइएको छ । उनलाई बिदाइ गर... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अपराह्न ४ बजे बैठक सुरु हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार आजको बैठक राष्ट्रिय महाधिवेशन तयारीमै केन्द्रित रहनेछ । महाधिवेश... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन् । स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् । भ्रमणका क्रममा देउवा शनिबार नेपालका लागि ... थप हेर्नुहोस्
सुरक्षा निर्देशनालयले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओलाई फिर्ता बोलाएको छ । दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल बुधबार सिंहदरबारस्थित कार्यकक्षामै पड्केपछि सुरक्षा निर्देशनालयले भारतीलाई फिर्ता बोलाएको हो । के कसरी गोली पड्क्... थप हेर्नुहोस्
पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा एमालेको नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी ब... थप हेर्नुहोस्
प्रधानन्यायाधीश प्रकरणलाई लिएर निरन्तर छलफलमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा नबसेपछि बुधबार पनि मुद्दाको सुनुवाइ प्रभावित भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमाथि सार्वजनिक रूपमा प्रश्न उठेसँगै अन्य न्यायाधीशहरू परामर... थप हेर्नुहोस्
विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेको छ । बुधबार विवेकशील साझाका संयोजक पाण्डेको टोलीलाई अध्यक्ष नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए । एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा ... थप हेर्नुहोस्
आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७–७८’ पेस गर्ने सम्भावित कार्यसूची छ। यसअघि कात्तिक ९ गते दिउँस... थप हेर्नुहोस्
बागमती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन्... थप हेर्नुहोस्
