चिनियाँ राष्ट्रपति सी चिन फिङ, प्रथम महिला पेङ लियुआन, विदेशमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका ‘स्टेट काउन्सिलर’ वाङ यीसहितको उच्चस्तरीय भ्रमणलाई लक्षित गरेर आन्तरिक व्यवस्थापन र सुरक्षा तयारी अघि बढाइएको छ । ‘असोज अन्तिम साता राष्ट्रपति सीको... थप हेर्नुहोस्
संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेको हो । यद्यपि आरोपको पुष्टि हुन भने बाँकी नै छ । यो आरोपपछि महरा विवादमा समेत तानिएका छन् । सभामुख महराले एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनी विवादमा तानिएका... थप हेर्नुहोस्
चिनियाँ राष्ट्रपति सी जिन पिङ यही असोज २७ मा नेपाल आउने र राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको अर्को साता जापानतिर लाग्ने सुरक्षा स्रोतले जानकारी दिएको छ। तर, सम्बद्ध सरकारी कार्यालयले औपचारिकरूपमा भ्रमण तालिकाको जानकारी दिएको छैन। जापानका नयाँ सम... थप हेर्नुहोस्
प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको छ । रङ्गमहल रिभर ल्यान्ड प्रालिले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसक... थप हेर्नुहोस्
नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसा मुक्त देश घोषणा गर्नु भएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई ... थप हेर्नुहोस्
आज देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक समारोहकाबिच नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ। घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा प... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काङ्ग्रेस एक ढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताएका छन् । नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको ‘शुभकामना आदान–प्रदान... थप हेर्नुहोस्
पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि कसैलाई अवरोध गर्न नपाईने बताएका छन् । दमौलीको ऋषिङ गाउँपालिकाको नयाँ भवनको शिलान्यास गर्न पुगेका नेता रिजाललाई नेपाल कम्युनिष्ट पार्टी (ने... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूले एकले अर्कोलाई गुटगत राजनीति गरेको आरोप लगाउन छोडेका छैनन्। प्रतिपक्षको भूमिकामा समेत कमजोर बनेको कांग्रेस केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित भई आन्तरिक द्वन्द्वमा फसेको छ। केन्द्रका... थप हेर्नुहोस्
जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ ।एकैचोटि ठूलो संख्यामा आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा पर्नेले मात्र भाषा... थप हेर्नुहोस्