मुख्य समाचार

News-Image

प्रधानन्यायाधीशले तोके १२ इजलास

  • २०७८ कार्तिक १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज १२ वटा इजलासमा पेसी तोकेका छन् । पेसीमा प्रधानन्यायाधीश जबराले आफ्नोसहित चार एकल र आठ संयुक्त इजलास तोकेका हुन् । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका... थप हेर्नुहोस्

News-Image

सर्वोच्च परिसरमा प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शन

  • २०७८ कार्तिक १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै नेपाल बार एसोसिएसनले विरोध गरेको छ । आज (आइतबार) बारले सर्वोच्च अदालत परिसरमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । बारले कार्तिक १४,१५, १६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहा... थप हेर्नुहोस्

News-Image

किन जाँदैछिन् राष्ट्रपति भण्डारी लुम्बिनी ?

  • २०७८ कार्तिक १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी आज(आइतबार) लुम्बिनीको भ्रमण गर्ने भएकी छन्। बुद्धजन्मस्थल लुम्बिनीमा उनले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्त... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश राणाले बारको अल्टिमेटम नमान्ने

  • २०७८ कार्तिक १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँचदिने अल्टिमेटम दिएको छ । तर, प्रधानन्यायाधीश सर्वोच्चमा निरन्तर इजलास तोक्... थप हेर्नुहोस्

News-Image

बेलायत पुगेर यसो भने प्रधानमन्त्री देउवाले

  • २०७८ कार्तिक १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन् । ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) ... थप हेर्नुहोस्

News-Image

न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने, सेवाग्राही मर्कामा

  • २०७८ कार्तिक १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शैली र प्रवृत्तिविरुद्ध तथा न्यायालय सुधारका लागि संघर्षरत न्यायाधीशहरू आइतबार पनि इजलासमा नबस्ने भएको छन् । बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा पनि आइतबार कार्यालय आउँदै छन् । उनीहरूसह... थप हेर्नुहोस्

News-Image

सरकारको कामले गति लिन सकेन : अध्यक्ष जबरा

  • २०७८ कार्तिक १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले वर्तमान गठबन्धन सरकारले गति लिन नसकेको बताएका छन् । उनले पार्टीको जिल्ला अधिवेशनलाई शनिबार बनेपामा सम्बोधन गर्दै सरकारले चार महिनामा उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका हुन् । सरकारलाई ... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा आज बारले कालोपट्टी बाँधेर विरोध गर्ने

  • २०७८ कार्तिक १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध गर्दैछ। बारले आजबाट सर्वोच्च अदालत परिसरमा विरोध कार्यक्रम गर्न लागेको हो। बारले कानुन व्यवसायीलाई कालो पट्टी बाँधेर विरोध गर्ने कार्यक्रममा सहभागी हुन अ... थप हेर्नुहोस्

News-Image

जी २० शिखर सम्मेलन सुरु, कोरोनाको महामारी र जलवायु परिवर्तनमा केन्द्रित

  • २०७८ कार्तिक १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

इटलीको राजधानी रोममा जी २० को शिखर सम्मेलन सुरु भएको छ । दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली संघका प्रतिनिधिहरु सहभागी भएका छन् । सम्मेलनमा भौतिकरूपमै वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था गरिएको छ । सोही व्यवस... थप हेर्नुहोस्

News-Image

उपेन्द्र यादवले कांग्रेसलाई लगाए यस्तो आरोप, सहकार्य गर्न कठिन भएको प्रतिक्रिया

  • २०७८ कार्तिक १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेससँग सहकार्य गर्न कठिन भएको प्रतिक्रिया दिएका छन् । आज जसपा निकट गैर भौगलिक विशेष प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा यादवले बहुदल आएपछिको सबै बिकृति फैलाउने दल कांग्रेस भएको ... थप हेर्नुहोस्