नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छोडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्तिले मुलक खतरामा रहेको बताएका छन् । आज बेँसीशहरमा अनेरास्ववियु ... थप हेर्नुहोस्
डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैं खर्च पठाएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्... थप हेर्नुहोस्
संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोपमा सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। महरालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाउन माग गर्दै मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन ... थप हेर्नुहोस्
यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् । संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । सभामुख ... थप हेर्नुहोस्
सभामुख कृष्ण बहादुर महराको पछिल्लो यौन दुर्व्यवहार काण्ड सार्वजनिक भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीका नेता समेत रहेका सभामुख कृष्ण बहादुर महरालाई सभामुख र सांसद सदस्य ... थप हेर्नुहोस्
सभामुख कृष्णबहादुर महराले उनीमाथि एकजना महिलाले लगाएको यौन दुर्व्यवहारको आरोप लागेको बारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोनवार्ता गरेका छन् । फोनवार्ताको क्रममा उनले छानबिनका लागि सहज वातावरण बनाइदिन आफू तयार ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता गगन थापाले सभामुखमाथि लागेको आरोपको निष्पक्ष छानबिनको माग गरेका छन्। बुटवलमा रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उनले सभामुख कृष्णबहादुर महराको दोषी या निर्दोषबारे प्रष्ट हुन पनि निष्पक्ष छानबिनको आवश्यकता रहेको बताए । ‘सभाम... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गरेका... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन आह्वान गरेकी छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर)को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरूको सुखी, स्वस्थ र सम्... थप हेर्नुहोस्
नेपालीहरुको महान् पर्व बडा दशैंको आज तेस्रो दिन देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ। चन्द्रमा कलाको प्रतीक हो । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतल... थप हेर्नुहोस्