
नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ । निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय म... थप हेर्नुहोस्
बागमती प्रदेको मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता माननीय राजेन्द्र पाण्डेको दाबी पेस भएको छ ।अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनले ५९ सांसदसहित पाण्डेलाई मुख्यमन्त्रीका रूपमा ... थप हेर्नुहोस्
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र गोली चलेको छ । राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षकको पेस्तोलबाट बुधबार साँझ गोली चलेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले राष्ट्रियसभाकी उपाध्यक्ष दाहालक... थप हेर्नुहोस्
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । आज (बुधबार) प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिएकी हुन् । गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्यले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक क... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेश जारी गर्ने न्यायाधीश सबैले राजीनामा दिनुपर्छ भन्ने केपी ओलीको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यस... थप हेर्नुहोस्
कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ ९१० बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफूमात्रै रहने इजलास बसेका छन् । आज (बुधबार) सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ११ इजालस तोकेका थिए । उनले संवैधानिक इजलाससहितको पेसी तोकेका थिए । जबराले आफ्नो एकल इजलासमा पाँचवटा मुद्दाको ... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ११ इजालस तोकेका छन् । आज (बुधबार)का लागि प्रधानन्यायाधीश संवैधानिक इजलाससहितको पेसी तोकेका हुन् । राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजालस तोकेका हुन् । सर्वोच्चको १५ जना न्यायाधीशले प्रधान... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोनलमा आफूहरूले विद्रोहको राँको बालेको दाबी गरेका छन् । सर्लाहीमा पत्रकारहरूसँगको भेटघाटको क्रममा अध्यक्ष नेपालले नेकपा (एस)ले समाजवादका मूल्य र मान्यतालाई स्थापित गर्नेसमेत ... थप हेर्नुहोस्
नेकपा एमालेको सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिकाको पहिलो नगर अधिवेशन फेरि सरेको छ। यसअघि कात्तिक १३ गते गर्ने तय भएको प्राविधिक कारण देखाउँदै अधिवेशन १५ गते गर्ने भएको हो। नगर अधिवेशन आयोजक कमिटीको मंगलवार मेलम्ची बजारमा बसेको दोस्रो पूर्ण बैठकल... थप हेर्नुहोस्
