मुख्य समाचार

News-Image

गुठीको जिम्मा प्रदेश वा स्थानीय सरकारलाई देउ : बिजुक्छे

  • २०७६ असार ९, सोमबार

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गाको नियन्त्रण एवं व्यवस्थापन गर्न उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारहरूलाई दिनुपर्ने बताएका छन्। भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाको आज उद्घाटन गर्दै उनले नेपालका गु... थप हेर्नुहोस्

News-Image

सरकारले पार्टी कार्यकर्ता चिन्दैन, बेरोजगार मात्र जान्दछ : मन्त्री विष्ट

  • २०७६ असार ९, सोमबार

सरकारले बेरोजगार युवालाई रोजगारीका अवसर प्रदान गर्न सञ्चालनमा ल्याइएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनका क्रममा सबै बेरोजगारलाई समान अवसर प्रदान गरिएको प्रस्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ मा श्रम, रोजगार... थप हेर्नुहोस्

News-Image

मजदूरको सम्मान भए मात्र देशको उन्नति हुन्छ : वरिष्ठ नेता नेपाल

  • २०७६ असार ९, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सभ्य समाज निर्माणका लागि सबै मजदूरको सम्मान हुनुपर्ने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनको ४०औँ स्थापना दिवसका अवसरमा आज लगनखेलमा आयोजना गरिएको कार्यक्रममा पूर्वप्रधानमन्त... थप हेर्नुहोस्

News-Image

विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता पक्राउ, तीन थान भरुवा बन्दुक बरामद

  • २०७६ असार ९, सोमबार

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै गर्दा सुन्दरहरैचा नगरपालिका–१२ का ४३ वर्षीय अशोक राई र क... थप हेर्नुहोस्

News-Image

जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ : अध्यक्ष दाहाल

  • २०७६ असार ९, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका छन्। आज यहाँ आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभाम... थप हेर्नुहोस्

News-Image

कुमार पौडेल मुठभेडमै मारिएको गृहमन्त्रीको दाबी

  • २०७६ असार ९, सोमबार

गृहमन्त्री रामबहादुर थापाले कुमार पौडेलले प्रहरीलाई हमला गरेकोले आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको जनाएका छन्। संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित भएका गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाएक... थप हेर्नुहोस्

News-Image

तीव्र गति कारवाही अभियान : ९४० चालक कारवाहीमा

  • २०७६ असार ९, सोमबार

ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारवाही गरेको हो । महाशाखाले यही जेठ २८ दे... थप हेर्नुहोस्

News-Image

दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै

  • २०७६ असार ८, आईतवार

सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् । प्रतिनिधिसभाको ... थप हेर्नुहोस्

News-Image

लोकसेवाको विवाद बुधबारका लागि सर्यो

  • २०७६ असार ८, आईतवार

सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चार वटा रिट निवेदनमाथि आइतबारबाट सुनुवाइ शुरु गरेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आजदेखि सुनुवाइ शुरु भएको हो । बहस नसकिएपछि ‘हेर्द... थप हेर्नुहोस्

News-Image

संसदमै प्रधानमन्त्रीलाई ‘झुटप्रसादुर’ र कांग्रेस सभापतिलाई ‘छेरबहादुर’ भनेपछि…

  • २०७६ असार ८, आईतवार

प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा सत्तारुढ र प्रतिपक्षी सांसदहरुबीच तल्लोस्तरमा झरेर आरोप प्रत्यारोप भएको छ। सातवटा मन्त्रालयको विनियोजन विधेयकमाथि छलफलका लागि बोलाइएको बैठकको विशेष समयमा दुई पक्षका सांसदहरुबीच आफ्ना शीर्ष नेतालाई लिएर आरोप प्रत्या... थप हेर्नुहोस्