मुख्य समाचार

News-Image

राम्रो काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्छौं : प्रचण्ड

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले कारबाही गर्ने बताएका छन् । पार्टीको जति ठूलो पदमा रहेको भए पनि त्यस्ता मन्त्रीलाई कारबाही गर्ने जनाए । भक्तपुरमा विहीबार आयोजित... थप हेर्नुहोस्

News-Image

पार्टी एकता चाहनेसँग वार्ता गर्न एकीकृत समाजवादीले बनायो वार्ता टोली

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

माधवकुमार नेपाल नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो पार्टीमा आउन चाहने राजनीतिक समूहसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ। एकीकृत समाजवादीले महासचिव वेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकु... थप हेर्नुहोस्

News-Image

एमसीसी सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस् : भीम रावल

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले एमीसी पारित गराउने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पठाइएको पत्र तुरून्त सार्वजनिक गर्न माग गरेका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल ट्वि... थप हेर्नुहोस्

News-Image

एमसीसीको विषयमा देउवाले गरे यस्तो खुलासा

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) को पक्षमा रहेको बताएका छन् । आज(बिहीबार) स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमस... थप हेर्नुहोस्

News-Image

स्वदेश फर्किएपछि प्रधानमन्त्री देउवाले दिए यस्तो प्रतिक्रिया

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताएका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज(बिहीबार)... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने माधव नेपालले

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर सङ्गठन कमिटीले आज(बिहीबार) मध्यपुर थिमिस्थित बालकुमारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम... थप हेर्नुहोस्

News-Image

महाधिवेशनबाट कति हुनेछन् निर्वाचित ?

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एक तिहाई महि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई देउवा आज स्वदेश फर्किएका हुन्... थप हेर्नुहोस्

News-Image

नेपाल फर्कनुअघि बेलायतमा देउवाले गरे वृक्षरोपण

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा वृक्षरोपण गरेका छन् । नेपाल फर्कनुअघि विहीबार बिहान बेलायतको इडेनबर्गस्थित बोटानिकल गार्डेनमा प्रधानमन्त्री देउवाले वृक्षरोपण गरेका हुन् । विश्वका नेताहरूको सम्मेलन कोप–२६ मा सहभागी हुन बेलायत हुँदै स्कटल्य... थप हेर्नुहोस्

News-Image

दलहरुबीच प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने मत बलियो बन्दै

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय राजनीतिक दलहरुबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए महाभियोग लगाउनुपर्ने मत बलियो हुँदै गएको छ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि प्रधानन्यायाधीश  जबराले राजीनामा नदिए ... थप हेर्नुहोस्