
संविधानतः आगामी चैत ५ गतेभित्र स्थानीय निर्वाचन भैसक्नुपर्ने अवस्था छ । दलहरू अर्ली इलेक्शनबारे पक्ष र विपक्षको बहसमा समय व्यतित गरिरहँदा देश भने नियमित निर्वाचनको चरणमा प्रवेश गरिसकेको छ । स्थानीय तह निर्वाचन ऐनअनुसार जति चरणमा निर्वाचन भएको भए पनि ... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको आज हुने भनिएको बैठक अवैध र अमान्य रहेको बताएका छन् । रावलले ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि गएको अन्तरपार्टी निर्देशन विपरीत बैठक बस्न लागेको भन्दै असहमति जनाएका हुन... थप हेर्नुहोस्
अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताएका हुन्। मन्त्री शर्माले विभिन्न चुन... थप हेर्नुहोस्
सरकारले थप ६० लाख खोप खरिद गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख नौ सय डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय गरेको हो । आगामी चैतभित्र सबै नागरिक... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको जानकारी दिए। खतिवडाका अनुसार केन्द्रीय कमिटीको बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बस्न... थप हेर्नुहोस्
सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले ११ सदस्यीय समन्वय समित... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन्। एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवा... थप हेर्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगे... थप हेर्नुहोस्
नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सङ्गठत... थप हेर्नुहोस्
बागमती प्रदेशको प्रदेशसभाको बैठकमा आज(सोमबार) मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत मागेका छन् । आज (सोमबार) बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत मग्न अनुमति दिएका हुन् । उनी गत कात्तिक ११ गते मु... थप हेर्नुहोस्
