मुख्य समाचार

News-Image

महाधिवेशनको कार्यतालिकाको विषयमा यसो भने सिटौलाले

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशन समयमै गर्नुपर्ने र अहिलेको कार्यतालिका एक दिन पनि परिवर्तन गर्न ठाउँ नरहेको बताएका छन् । आज (बुधबार) कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७ औँ जन्मजयन्तीका अवसरमा शान्ति बाटिका... थप हेर्नुहोस्

News-Image

ओलीले गरे यस्तो आग्रह

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपसी एकतामार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आग्रह गरेका छन् । छठ पर्वका अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्री ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समा... थप हेर्नुहोस्

News-Image

जनता नै देशका मालिक हुन्ः प्रधानमन्त्री देउवा

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताएका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित कार्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले दिए पूर्वराजालाई यस्तो चुनौती

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । आज (बुधबार) गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई शासन गर्ने भए चुनाव लडे... थप हेर्नुहोस्

News-Image

मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने सरकारको निर्णय

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक... थप हेर्नुहोस्

News-Image

संविधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको छ : बाबुराम भट्टराई

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन् । गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा मंगलबार आयोजित जनभेटघाट कार्यक्रममा ड... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्... थप हेर्नुहोस्

News-Image

राजीनामा माग भइरहँदा पनि चोलेन्द्रले भाइमार्फत् मुद्दामा बार्गेनिङ गरेः शम्भु थापा

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि 'भाइलाई परिचालन गरी मुद्दामा चलखेल गरेको' गम्भीर आरोप लगाएका छन्। सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीले राजीनामा मागेर आन्दोलन सुरु गरेपछि पनि प्रधानन्यायाधीश राणाले आफ्ना ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको विवादले लोकतन्त्र नै समाप्त हुन सक्छ : महामन्त्री कोइराला

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सर्वोच्चको विवाद समाधान नभए लोकतन्त्र नै समाप्त हुने बताए। मंगलबार सिन्धुलीमाढीमा संचारकर्मीसँग कुराकानी गर्दै कोइरालाले सर्वोच्च अदालतमा भइरहेको विवादको निकास प्रधानन्यायधीश आफैंले अग्रसर भएर ननिकाले देश ... थप हेर्नुहोस्

News-Image

एमालेका नेता-कार्यकर्तालाई समाजवादीमा प्रवेश गराउन माधव नेपाल डडेलधुरा जाँदै

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का डडेलधुरा अध्यक्षसहित ठूलो संख्यामा नेता कार्यकर्ताले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन्। एमाले डडेलधुराका अध्यक्ष डा तारा जोशीको नेतृत्वमा एमालेको ठूलो समूह समाजवादीमा प्रवेश गर्ने... थप हेर्नुहोस्