मुख्य समाचार

News-Image

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ कार्तिक २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बिहान नौ बजेपछि सुरु हुने बैठकमा आइतबार बस्ने केन्द्रीय समितिको एजेण्डा तय गर्ने विषयमा छलफल हुनेछ । ... थप हेर्नुहोस्

News-Image

रोकिएका जिल्लामा कांग्रेस वडा अधिवेशन आजदेखि

  • २०७८ कार्तिक २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

यसअघि रोकिएका जिल्लाहरुमा सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तगर्गतका वडा अधिवेशन आज सुरु हुँदैछ।चाडबाडका कारण रोकिएको वडा अधिवेशन आज हुने पूर्व निर्धारित कार्यतालिका अनुसार सिन्धुपाल्चोकमा बाँकी रहेका वडासहित डोल्पा, बाँके, कैलाली, सुर्खेत... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

  • २०७८ कार्तिक २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ। बैठक शनिबार बैठक बिहान ११ बजे ललितपुरको सानेपास्थित एक होटलमा बस्ने पार्टीले जनाएको छ। बैठकमा शुक्रबार स्थायी कमिटीको बैठकमा प्रस्तुत भएको महासचिव डा बेदुराम भुषालको प्रतिवेदनमा... थप हेर्नुहोस्

News-Image

एमालेले आज देशभर एकसाथ महाधिवेशन प्रतिनिधि छान्दै

  • २०७८ कार्तिक २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

आफ्नो १०औं महाधिवेशनका लागि नेकपा एमालेले आज देशभर एकसाथ प्रतिनिधि छनोट गर्दै छ। संगठित सदस्यबीच निर्वाचन गरेर महाधिवेशन प्रतिनिधि छान्न लागिएको हो। अहिलेसम्म ८ लाख १० हजार संगठित सदस्य रहेको एमालेले जनाएको छ। तीमध्येबाट आज एमालेले महाधिवेशन प्रति... थप हेर्नुहोस्

News-Image

पौडेल समूह छोडेका प्रकाशमान सुटुक्क दिल्लीतिर

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क दिल्लीतर्फ लागेका छन् । पार्टीको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा लड्ने घोषण गरेका सिंह नेपालगञ्जबाट लखनउ हुँदै दिल्लीतर्फ लागेका हुन् । कांग्रेसनिकट स्रोतले दिएको जानकारी अनुसार पूर्व महामन्त्... थप हेर्नुहोस्

News-Image

इतरपक्ष एक हुन नसके पार्टी देउवालाई बुझाए हुन्छ : महामन्त्री कोइराला

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इतरबाट साझा उम्मेदवाको खोजी जारी रहेको बताएका छन् । पौडेल समूहको शिर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिकृया दिँदै महामन्त्री कोइरालाले समूहबाट साझा उम्मेदवार खोज्न नसके पार्टी शेरबहाद... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक भोलिदेखि सुरु हुँदै छ। दुई दिनसम्म चल्ने केन्द्रीय कमिटीको पूर्ण बैठकका अजेण्डा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले तय गरेको छ । स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई जानकारी दिँ... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाले केपी ओलीलाई लगाए गम्भीर आरोप

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकामा डोनाल्ड ट्रम्प र नेपालमा केपी ओलीले डेमोक्रेसी ढाल्न खोजेको आरोप लगाएका छन् । काभ्रेको धुलिखेलमा शुक्रबार आयोजित संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले अमेरिकामा ... थप हेर्नुहोस्

News-Image

यस्तो छ एमाले महाधिवेशनको लोगो र नारा

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) ले १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आज(शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका हुन् । ‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजक... थप हेर्नुहोस्

News-Image

नेपाल बारले गर्यो यस्तो निर्णय

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै नेपाल बार एसोसिएसनले आइतबार पनि सर्वोच्चमा धर्ना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । सर्वोच्चको गेटमा धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डे... थप हेर्नुहोस्