मुख्य समाचार

News-Image

संयुक्त विद्यार्थी संगठनद्वारा नेपाल आयल निगम घेराउ

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेपाल आयल निगम घेराउ गरेका छन् । आज (शुक्रबार) विहान ९ बजेदेखि विद्यार्थी संगठनले आयल निगम घेरेका हुन् । नेपाल आयल निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम ... थप हेर्नुहोस्

News-Image

आज कति इजलास तोके प्रधानन्यायाधीशले ?

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ८ वटा इजालस तोकेका छन् । आज (शुक्रबार)का लागि प्रधानन्यायाधीशले एकल इजलास र सात संयुक्त इजलास तोकेका हुन् । त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । यद्यपि नेपाल बार एशोसिएसनले शुक्रबार ... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश पक्ष र कानुन व्यवसायीबीच झडप, ५ जना पक्राउ

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालत क्षेत्रमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्ष र आन्दोलतरत कानुन व्यवसायीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा माग गर्दै धर्ना दिन सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायी र... थप हेर्नुहोस्

News-Image

यसरी पुगे प्रधानन्यायाधीश जबरा सर्वोच्च

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक बाटो प्रयोग गर्दै सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्चको गेटमा नेपाल बार एसोसिएसनका वकिलहरूले धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी वैकल्पिक बाटोबाट सर्वोच्च पुगेका हुन् । उनी सर्वोच्च अदालतको १ नम... थप हेर्नुहोस्

News-Image

सर्वोच्च परिसरमा झडप

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालत परिसरमा आन्दोलनरत वकिल र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा माग गर्दै धर्ना दिन सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायीहरुलाई प्रहरीले हस्तक्षेप गरेको हो । कानुन व्य... थप हेर्नुहोस्

News-Image

संसद् बाहिर बनेका ८० प्रतिशत कानुनबारे सदन बेखबर

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मुलुकको कानुन बनाउने प्रमुख जिम्मेवारी संसद्को भएता पनि नेपालमा भने ८० प्रतिशतभन्दा बढी कानुन अझै पनि कार्यपालिका मातहतका निकायले बनाउने गरेको पाइएको छ । कुन प्रयोजनका लागि ती कानुन कहाँ बनाइएको, कहाँ दर्ता हुन्छ, त्यसको ठिक सदुपयोग भए-नभएको भन्ने पन... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रले पनि बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेण्डा

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ। अधिकांश नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रुपमा बस्न लागेको हो। साँझ ६ बजे बस्ने तयारी गरिएको बैठक आसन्न राष्ट्रिय सम्मेनदका विषयमा केन्द्रित रहने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए... थप हेर्नुहोस्

News-Image

चौतर्फी घेराबन्दीमा प्रधानन्यायाधीश राणा, आज सर्वोच्चको गेटमै रोक्ने बारको तयारी

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई गेटमै रोक्न धर्ना दिने भएको छ। बार महासचिव लीलामणि पौडेलका अनुसार शुक्रबार १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश राणा... थप हेर्नुहोस्

News-Image

केन्द्रीय कमिटी बैठक अघि किन बोलाए माधव नेपालले स्थायी कमिटी बैठक ?

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। शुक्रबार बस्ने स्थायी कमिटीको आठौं बैठकले २७२८ क... थप हेर्नुहोस्

News-Image

महाधिवेशनका लागि टिम बनाउने कसरतमा देउवा, को को परे टिममा ?

  • २०७८ कार्तिक २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन आफू निकट शीर्ष नेताहरूसँग छलफल गरेका छन् । सभापति देउवाले विहीबार बालुवाटारमा महामन्त्री पूर्णबहा... थप हेर्नुहोस्