
नेकपा एमालेको पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दसौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनकाअनुसार तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना ... थप हेर्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बिहीबार २ मन्त्री थपेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नवनियुक्त मन्त्रीहरुले विहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताक... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन्। विहीबार मात्र सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुको बैठक बोलाएका थिए। त्यसलगत्तै देउवाइतर पक्षले पनि छुट्टै बैठक डाकेको हो। बैठक शुक्रबार दिउ... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीले शुक्रबारका लागि स्थायी कमिटीको बैठक आह्वान गरेको छ । नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने पार्टीका उपम... थप हेर्नुहोस्
प्रदेश १, कर्णाली र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । आज (बिहीबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा उनीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परि... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रा... थप हेर्नुहोस्
बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदैछ। आज (बिहीबार) मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट एक एक जना गरी दुई जन... थप हेर्नुहोस्
नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १० औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् । आज (बिहीबार) काठमाडौँमा पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् । सचिव ज्ञवालीले भने, ‘अध्यक्षलगाय... थप हेर्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको घोषणा गरेको छ । आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । विप्लव समूहको आन्दोलनको कार्यक्रम... थप हेर्नुहोस्
सर्वोच्च अदालत परिसरमा आन्दोलनरत वकिल र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायीहरुलाई प्रहरीले हस्तक्षेप गरेको हो । झडपमा परी ६ वकिल घाइते भएका छन् । घाइ... थप हेर्नुहोस्
