गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणनाका क्रममा विहीबार मध्यराति लफडा भएको छ । एकजना अध्यक्षका प्रत्यासीका प्रतिनिधिले मतगणनास्थलमा छिर्न नपाएपछि हंगामा गरेका हुन् । अध्यक्षका एकजना उम्मेदवार कुल आचार्य र उनका प्र... थप हेर्नुहोस्
गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । मतदानमा २३ सय ४४ मत खसेको निवार्चन समितिले जनाएको छ । केहि समय पछि मतगणना हुने र आजै मत परिणाम सार्वजनिक हुने निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए । बु... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान सरकार छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल भएको बताएका छन् । उनले नेपाल–भारत तथा नेपाल र चीन दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको बताए ... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुर्याएको बताएका छन्। समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उनले गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाटमा भने, “वि... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङले आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गरेकी छिन् । सो भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने विचार व्यक्त गरेका छन् । नेकपा चितवनल... थप हेर्नुहोस्
गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यबीच कडा प्रतिष्पर्धा भइरहेको छ । काठमाडौंको होटल हायातमा भइरहेको चुनावमा अघोषित प्यानलसहित दुई पक्षीय भिडन्त भएको हो । दुवै पक्षले आफ्नो जीत सुनिश्चित र... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ । नेकपाका केन्द्रीय सदस्य समेत रहेका दोलखाका सांसद गुरुङलाई ज्यान मार्ने मुद्दा अन्तर्गत पक्राउ पुर्जी जारी भएको हो । ज्यान मार्ने उद्य... थप हेर्नुहोस्
गैरआवासी नेपाली संघको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको छ । भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्य २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान सुरु हुने जानकारी दिएको छ । बुधबार करिब १ सय जनाले विद्... थप हेर्नुहोस्
प्रहरीले दाङबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। दाङको राजपुर–४ मुंग्रेटा खोलामा राप्ती ब्यूरोको बैठक बसिरहेका बेला बिहीबार बिहान १ बजे पुगेको प्रहरीले पक्राउ गरेको हो। बैठकस्थल नै कब्जा गरेर प्रहरी... थप हेर्नुहोस्