मुख्य समाचार

News-Image

संवैधानिक नियुक्तिविरूद्धको मुद्दा संवैधानिक इजलासमा

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीशको उपस्थिति सम्बन्धी विवाद संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास कार्य सञ्चालन नियमावलीको नियम १७ (२) ख बमोजिम संयुक... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादी अवैध सम्बन्धबाट जन्मिएको पार्टी होः योगेश भट्टराई

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले एकीकृत समाजवादीलाई अवैध स... थप हेर्नुहोस्

News-Image

चुनावमा कांग्रेस एक्लै लडेर ठूलो पार्टी बन्छः नेता गगन थापा

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमालेले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन्। नेपाली कांग्रेस गुण्डुले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवासँग उच्चस्तरीय साइडलाइन बैठक

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री ... थप हेर्नुहोस्

News-Image

को हुन् मुख्यमन्त्री जीवनबहादुर शाही ?

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

दुई पटक सङ्घीय मन्त्री भइसकेका काँग्रेस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा काँग्रेसले भने एक सिट मात्र जित्यो ... थप हेर्नुहोस्

News-Image

यसरी चयन हुनेछन् महाधिवेशनमा नयाँ प्रतिनिधि

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले वि... थप हेर्नुहोस्

News-Image

महाधिवेशनले पुनः सत्तारोहणको सन्देश दिनेछ : योगेश भट्टराई

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको आसन्न दशौं राष्ट्रिय महाधिवेशनले लोकप्रिय जनमतसहित पुनः सत्तारोहणको सन्देश दिने बताएका छन् । महाधिवेशनको प्रचार योजनाबारे केन्द्रीय प्रचार विभागले मंगलवार आयोजना गरेको छलफल कार्यक्रममा विभागका प्रमुख भट्... थप हेर्नुहोस्

News-Image

एमालेलाई कुचो लगाएर बढार्ने हो : गगन थापा

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आगामी निर्वाचनमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने बताएका छन् । आज (बुधबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा थापाले यस्तो बताएका हुन् । उनले भने,‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो । बढा... थप हेर्नुहोस्

News-Image

आज कति इजलास तोके प्रधानन्यायाधीशले ?

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज नौं वटा इजलासमा पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन् । सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन् । जबराको र... थप हेर्नुहोस्

News-Image

किन गए कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेत ?

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत पुगेका छन् । मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क... थप हेर्नुहोस्