
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय समितिमा उम्मेदवारी दर्ता गराएका ५६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आज (आइतबार) निर्वार्चन समितिले उम्मेदवारी फिर्ता गर्ने समय दुई घण्टा थप गरेको थियो । यसअघि बिहान ११ बजेसम्म मात्र उम्मे... थप हेर्नुहोस्
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू जसरी पनि सभापतिमा जित्नु पर्ने बताएका छन् । आज (आइतबार) आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै देउवाले आफूलाई सभापति प... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । आज (आइतबार) उनले निर्वाचन कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूले उम्मेदव... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । आज (आइतबार) उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका विश्वकर्माले आफ्नो नाम हटाइदिन आग्रह गर्दै नि... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य तेज रावलले बताए । निर्वाच... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उम्मेदवारहरूले मनोनयन फिर्ता लिने समय थप गरिएको छ । आज (आइतबार) कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मनोयन फिर्ता लिने समय बिहान ११ बजे भएपनि साढे एक घण्टा थप गर्दै मध्यान्ह १२:३० बजेसम्म तोकिएको छ। उम्मेद... थप हेर्नुहोस्
१४औं महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले अहिलेसम्म ३ करोड चन्दा उठाएको छ। केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका एक सदस्यका अनुसार प्रतिबद्धता जनाए अनुसार करिब २ करोड चन्दा उठ्न अझै बाँकी छ। ‘अहिलेसम्म झण्डै ३ करोड रूपैयाँ चन्दा बापत उठिसकेक... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् । शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। आज बस्ने बैठकले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्नेछ। त्यस्तै आजको बैठकमा नेताहरुको कार्यविभाजन गर्नेसमेत रहेको छ। चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द... थप हेर्नुहोस्
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।सभापतिमा उम्मेदवारी दिएको केही घन्टापछि पौडेल निवास बोहराटार पुगेर देउवाले पौडेलसँग कुराकानी गरेका थिए। कांग्रेसको १४ औं महाधिवेश... थप हेर्नुहोस्
