
राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र म... थप हेर्नुहोस्
यमपञ्चकको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मन... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपालको राष्ट्रिय हितविपरीत हुने प्रावधानहरु नसच्याएसम्म अमेरिकी अनुदानको परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) स्वीकार गर्न नसकिने बताएका छन्। उनले आफ्नो पार्टीको आधिकारिक धारणासमेत भएक... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई पत्र पठाउको विषयमा झुट बोलेको खुलेको छ । केही दिन अगाडि मस्कोबाट फर्किएका प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई पत्र पठाएको बताएका थिए । तर, उक्त विषय... थप हेर्नुहोस्
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनले विधान महाधिवेशनमा झैँ उच्च तहको समझादारीसहित नेतृत्व चयन गर्ने जनाएका छन् । सो पार्टीको नुवाकोट काठमाडौँ सम्पर्क मञ्चले दिपावलीका अवसरमा बिहीबार आयोजना गर... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अमेरिकी अनुदानमा आधारित एमसीसी सम्झौताका विषयमा सत्य बोल्न कोही पनि डराउन नहुने बताएका छन् । बिर्तामोडस्थित कांग्रेसको पार्टी कार्यालयमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले एमसीसीका विष... थप हेर्नुहोस्
नेकपा( एकीकृत समाजवादी)को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन भएका छन् । सो पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ । यस्तै सदस्यहरुमा ड... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् । ‘नेपाल संवत् ११४२’ प्रारम्भ भएका अवसरमा स्व... थप हेर्नुहोस्
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरू र गोवर्द्धन पर्वतको पूजा गरी मनाइँदैछ। आजको दिन हलीको समेत पूजा गरिने हुँदा यस दिनलाई हली तिहार समेत भनिन्छ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने विश्वासमा गाईपूजा गर्ने परम्परा छ। आजै... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले चाहँदैमा एमाले नसिद्धिने बताएका छन्। भक्तपुरमा विहीबार एक कार्यक्रममा उनले कुनै एक व्यक्तिले चाहँदैमा नेकपा एमाले सिध्याउन नसक्ने बताएका हुन्। उनले नेपाली कांग्रेसका युवा नेता गगनकु... थप हेर्नुहोस्
