मुख्य समाचार

News-Image

यी दुई पार्टीले बागमतीमा आधा-आधा समय सरकारको नेतृत्व गर्ने

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच बागमती प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुटेको छ । दुई पार्टीबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । हिजो बुधबार बसेको गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । अब बागमती प्रद... थप हेर्नुहोस्

News-Image

ओलीको अभिव्यक्तिप्रति भीम रावलले दिए यस्तो जवाफ

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल रहेको बताएका छन् । बुधबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशले बुधबार आयोजना गरेको का... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले दिए प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई यस्तो निर्देशन

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाह... थप हेर्नुहोस्

News-Image

बाढीपहिरो पीडितको विषयमा यसो भने प्रधानमन्त्री देउवाले

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावितलाई उचित राहत र क्षतिपूर्ति दिने बताएका छन् । आज (बिहीबार) बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा कर्णाली पुगेका देउवाले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारले पीडित... थप हेर्नुहोस्

News-Image

यी हुन् नेकपा माओवादी केन्द्रका ३३ विभाग प्रमुखहरु (सूचीसहित)

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको आज (बिहीबार) बसेको स्थायी कमिटीको बैठकले १७५ सदस्यीय सम्पर्क समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ३३ वटा विभाग प्रमुखसहितको टिमको टुंगो लगाएको हो । डिलाराम आचार्यको संयोकत्व... थप हेर्नुहोस्

News-Image

अलपत्र नागरिक तथा पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक तथा पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघिदेखि सुरु भएको हो । बैठकमा संगठन विस्तार, सरकारका काम लगायत समसामयिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए । साथै बैठकमा बाढी प्रभावितको विषयमा... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकबाट उठेका प्रचण्ड प्रधानन्यायाधीशको निवासमा किन गए ?

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धन र प्रधानन्यायाधीशबीच भागवण्ड भैरहेको आरोप लागिरहेको बेलामा पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग एक्लै भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट प्रचण्ड प्रधान ... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशसभा बैठक आज बस्दै, एमाले उपस्थित नहुने !

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। तर, सत्तारूढ नेकपा एमालेले नै बैठकमा उपस्थित हुन नसक्ने भनेपछि अन्योल पैदा भएको छ। आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची थियो। गत असोज २४ गतेको... थप हेर्नुहोस्

News-Image

ओलीले बोलाए एमालेको स्थायी कमिटी बैठक

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेलेका अध्यक्ष केपी ओलीले पार्टीको स्थायी कमिटीबैठक बोलाएका छन् । दशैं सकिएपछि पार्टीको विभिन्न विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो। आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोल... थप हेर्नुहोस्