मुख्य समाचार

News-Image

पाँच जना मन्त्रीको सांसद पद खारेज गर्ने माओवादी केन्द्रको तयारी

  • २०७७ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

माओवादी केन्द्रले नेकपा एमालेका लागेका पाँच जना मन्त्रीलाइई कारबाही गर्ने तयारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको कारबाहीको पत्र पाँच जना मन्त्रीलाई दिन लागिएको स्रोतले जानकारी दियो । माओवादी केन्द्रबाट ६ जना नेता केपी ओली... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशमा पनि समानान्तर कमिटी घोषणा गर्दै खनाल–नेपाल समूह

  • २०७७ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको खनाल–नेपाल समूहले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै छ । आज राजधानीको सिद्धीगणेश पार्टी प्यालेसमा कार्यक्रम गरी समानान्तर कमिटी घोषणा गर्न लागेको हो । बागमती प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा हरिकृष्ण थापा र श्याम सिलवालम... थप हेर्नुहोस्

News-Image

एमालेतर्फका यी तीन मन्त्रीले आज राजीनामा दिँदै

  • २०७७ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश सरकारमा एमालेतर्फका ३ मन्त्रीले आज पदबाट राजीनामा दिँदै छन्। एमालेको कर्णाली प्रदेश संसदीय दलले दिएको निर्देशनअुनसार आज सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीना... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै

  • २०७७ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

आज बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने सातौँ अधिवेशन बैठकमा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भएर आएको कार्यसूचीहरु प्रस्तुत हुनेछन् । प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । यस्तै ... थप हेर्नुहोस्

News-Image

नेपाल पक्षका नेताहरु तान्न ओली आफै सक्रिय

  • २०७७ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेतालाई... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणः गच्छदार पक्राउ पर्न सक्ने !

  • २०७७ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार सकिएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन भनेको थियो । गच्छदार मंगलबार... थप हेर्नुहोस्

News-Image

जसपाका माग पूरा गर्न प्रक्रिया अघि बढायो सरकारले

  • २०७७ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गन सरकराले प्रक्रिया अघि बढाएको हो । जसपाका अनुसार सरकारले मधेस आन्दोलनका क... थप हेर्नुहोस्

News-Image

मध्यावधि निर्वाचनका लागि तयार छौं : विवेकशील साझा

  • २०७७ चैत्र २३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

विवेकशील साझा पार्टीले मुलुकमा मध्यावधि निर्वाचन भए त्यसका लागि तयार रहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा सोमबार आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा पार्टीका अध्यक्ष रविन्द्र मिश्र तथा संयोजक मिलन पाण्डेले मध्यवधि चुनावका लागि तयार ... थप हेर्नुहोस्

News-Image

जेठ–असारमा कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुग्न सक्छ: मन्त्री त्रिपाठी

  • २०७७ चैत्र २३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले आउँदो जेठ र असारमा कोभिड–१९ सङ्क्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिँदै स्वास्थ्य त... थप हेर्नुहोस्

News-Image

कांग्रेसले संसदमै भन्यो-‘केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री हुन्’

  • २०७७ चैत्र २३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री भएको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कँडेलले यस्तो बताएका हुन्। २०७४ को प्रतिनिधिसभाको निर्वाचनका समयमा केपी ओलीले शेरबहादुर देउवा कांग्... थप हेर्नुहोस्