
सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभाकारी बनाउन लागिपरेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै सभामुखले संसदलाई प्रभावकारी बनाउन आफू लागि परेको बताए। उनले संसदलाई जवाफदेही बनाउन समाजले महत्वपूर्ण भूम... थप हेर्नुहोस्
हाल प्रतिपक्षमा रहेका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेल हुन नसक्दा प्रधानमन्त्री केपी ओली अल्पमतमा परे पनि राजीनामा दिन भने बाध्य भएनन् । सर्वोच्चको निर्णयसँगै एमाले र माओवादी अस्तित्वमा आएपछि पनि न त मा... थप हेर्नुहोस्
आफ्नो समूहका नेतामाथि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पालैपालो कारबाही थालेपछि एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीविरुद्ध अभियान नै चलाउने भएको छ । सर्वोच्चले २३ फागुनमा गरेको फैसलाअनुरूप अध्यक्ष ओलीले पार्टी सञ्चालन नगरी स्वे... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शुभारम्भ गर्ने भएका छन् । १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान शुभारम्भ ... थप हेर्नुहोस्
प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । र, आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । ... थप हेर्नुहोस्
झलनाथ-माधव पक्षीय स्थायी समिति बैठकले माधव नेपाल लगायतका नेताहरूमाथि कारबाही गर्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निर्णयको भर्त्सना गरेको छ । शुक्रबार बसेको स्थायी समिति बैठकले ओलीको कदमको भर्त्सना गरेको हो । केही दिनअघि अध्यक्ष ओलीले ... थप हेर्नुहोस्
सर्वोच्च अदालतले प्रधानमन्त्रीसहित चार जना पूर्वप्रधानन्यायाधीहरुविरुद्ध परेको अवहेलना मुद्दाको पेशी तोके पनि सुनुवाई हुन सकेन । अदालतले प्रधानमन्त्री केपी ओली र चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशील... थप हेर्नुहोस्
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्ने भएको छ। गृहमन्त्रालय सर्न लागेको भवनको शुक्रबार गृहमन्त्री रामबहादुर थापा’बादल’ले निरीक्षण गरेका छन् । वि।स २०७२ वैशाख १२ भूकम्पले सिंहदरबारको केही भाग भ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली र चारजना पूर्वप्रधानन्यायाधीश विरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको भन्दै दर्ता भएको अवहेलना मुद्दा... थप हेर्नुहोस्
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बैठक बसिरहेको जानकारी दिएका छन्। बैठकमा समसामायीक र नियमित एजेण्डामा छलफल भैरहेको बताइएको छ ।... थप हेर्नुहोस्
