
सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला सुनाउन सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फैसला पढ्न थालेका छन् । आजै फैसला आउने भएपछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा परिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिन... थप हेर्नुहोस्
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले विप्लव समूहलाई प्रतिबन्ध फुकाउने बारेमा छलफल भएको बुझिएक... थप हेर्नुहोस्
नेकपा ओली पक्षका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ९९.९ प्रतिशत प्रतिनिधि सभा पुनःस्थापना नहुने दावी गरेका छन् । मंगलबार ओली निकट युवा संघ केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले प्वाइन्ट एक प्रतिशतले प्रतिनिधि सभा पुन... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि दुई वर्षदेखि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले फैसला गरेपछिका संभावित सुरक्षा जोखिमबारे छलफल गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सकिएको छ । परिषद् वैठक लगत्तै २ बजे ... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार बिहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी... थप हेर्नुहोस्
विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले आफू सरकारमा पुग्नासाथ प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई जेल हाल्ने भनी दिएको अभिव्यक्तिको लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले आल... थप हेर्नुहोस्
महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभए... थप हेर्नुहोस्
निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावका लागि आवश्यक सामग्री किन्ने प्रक्रिया अघि बढाएको छ। आयोगले चुनावका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री किन्नका लागि बोलपत्र आह्वान गरेको हो । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनाव... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए । सरकारले पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फिर्ता गर्ने तयारी गर... थप हेर्नुहोस्
सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दा आज देखि हेर्दाहेर्दैमा जाने भएको छ। संसद् विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजो सोमबारसम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहे... थप हेर्नुहोस्
