मुख्य समाचार

News-Image

विप्लवले वार्ता गर्छु भन्दा केहीलाई छटपटी भएको छ: प्रधानमन्त्री

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले शान्तिपूर्ण राजनीतिमा ल्याउने बताएका छन् । काठमाडौंको दहचोकमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवले वार्ताप्रति देखाएको तत्परतालाई सकारात्मकरुपमा ग्रहण... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र माधव नेपालबीच पार्टी कमिटीलाई आधा-आधा भाग लगाउने सहमति

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

विभाजित नेकपाको प्रचण्ड–माधव समूहले पार्टी एकता र पदपुर्तिसम्बन्धी आधारपत्र तयार गरेको छ । विभाजनको क्रममा केपी ओली समूहका खुलेका नेताहरूको स्थानमा पदपुर्ति गर्न प्रचण्ड–माधव समूहले पदपुर्तिका आधार र मापदण्ड तय गरेको हो । ७ फागुनको केन्द्रीय समिति... थप हेर्नुहोस्

News-Image

प्रदेश १ मा अघि बढ्ने भयो मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव, ओली समूहले बैठक बहिस्कार गर्ने

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेश १ को प्रदेशसभाको बैठक सत्तारुढ नेकपा ओली समूहले बहिस्कार गर्ने भएको छ । आइतबार मुख्यमन्त्री शेरधन राईको कार्यालयमा बसेको ओली समूहको सांसदहरुको बैठकले प्रदेशसभामा सहभागी नहु... थप हेर्नुहोस्

News-Image

संसद विघटनलाई लिएर सीके राउतले दिए यस्तो अभिव्यक्ति, ओलीसँग देखिएन सहकार्यको सम्भावना

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनको घटनालाई आफुले सोच्नै पर्ने बाध्यात्कम अवस्थाका रुपमा लिएको बताएका छन् । रूपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता राउतले संसद विघटन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई देउवाले साथ दिएको पौडेलको आरोप

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई पार्टी सभापति शेरबहादुर देउवाले साथ दिएको आरोप लगाएका छन् । आज प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले ... थप हेर्नुहोस्

News-Image

नेकपाले गणतन्त्रलाई गाईजात्रा बनायोः कमल थापा

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दलका नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले शनिबार विराटनगरमा आफ्नो समूहले आयोजना गरेको आसभालाई सम्बोधन गर्... थप हेर्नुहोस्

News-Image

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश नम्बर एकको प्रदेश सभा बैठक आज बस्दैछ। सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका बैठक बोलाएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रमोद विकले जानकारी दिए। यसअघि गत माघ २५ गतेको बैठक सत्तापक्षकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएक... थप हेर्नुहोस्

News-Image

टुँडिखेलमै उपराष्ट्रपतिमाथि प्रधानमन्त्रीको ‘अभद्र’ व्यवहार

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

७ फागुन, प्रजातन्त्र दिवस । टुँडिखेलमा आयोजित समारोह सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हिँड्छ । राष्ट्रपतिको सवारी बाहिरिनुअघि नै प्रधानमन्त्री केपी ओली उपराष्ट्रपति नन्दबहादुर पुन उभिएको स्थानमा जान्छन् । जब कि सबै अतिथि गण र सुरक्षाकर्म... थप हेर्नुहोस्

News-Image

भारतसँग किन्ने २० लाखमध्ये १० लाख डोज कोभिड खोप आज काठमाडौं ल्याइँदै

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालले भारतसँग किन्ने भनेको २० लाख डोज कोभिड खोपमध्येको १० लाख मात्राको पहिलो खेप आज काठमाडौं आइपुग्ने भएको छ। नेपाल सरकारले सेरम इन्सिटिच्युट अफ इन्डिया नामक भारतीय कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको २० लाख डोज खरिदका लागि गत... थप हेर्नुहोस्

News-Image

सरकारमा सहभागी गराएर विप्लवसँग पार्टी एकता गर्ने ओलीको उद्देश्य, विप्लव चाहिँ के गर्लान् ?

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको छ। यससँगै सरकार र उक्त पार्टीबीच औपचारिक वार्ताको ढोका खुल्ने देखिएको छ। विप्लव स्वयंले शनिबार प्रेस विज्ञप्तिमार्फत ‘आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम ग... थप हेर्नुहोस्