मुख्य समाचार

News-Image

केन्द्रीय सदस्यहरुको बैठकमा जानुअघि माधवले भेटे प्रचण्डलाई, पार्टी एकताको विषयमा छलफल

  • २०७७ चैत्र १३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित एक व्यापारी घरमा दुवै नेताबीच दुई घण्टा भेटवार्ता भएको स्रोतले बतायो । नेता नेपालले आफु पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा भाग लिन... थप हेर्नुहोस्

News-Image

प्रदेश १ मा मन्त्रिपरिषद विस्तार, को-को बने मन्त्री ?

  • २०७७ चैत्र १३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिएको छ । दिउँसो प्रदेश प... थप हेर्नुहोस्

News-Image

रेशम चौधरीको रिहाइ भएपनि ओली सरकारमा नजाने डा. भट्टराईको संकेत

  • २०७७ चैत्र १३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीको निःसर्त तुरुन्त रिहाइ गर्न जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले यसका लागि जससपाले आफूलाई सत्ता समीकरणमा साथ दिनुपर्ने सर्त राखिरहे... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसलाविरुद्ध आज माओवादी केन्द्र पुनरावलोकनमा जाने

  • २०७७ चैत्र १३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको माघ २३ गतेको फैसलाविरुद्ध माओवादी केन्द्र आज पुनरावलोकनमा जाने भएको छ। दिउँसो १ बजेभित्र पुनरावलोकनका लागि जाने गरी तयारी भएको माआवादी केन्द्रका राष्ट्रिय सभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारीले बताए। विडारीका अनुसार माओव... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली चीनसँग सशंकित, राजदूत यान्छीलाई भेट नै दिएनन्

  • २०७७ चैत्र १३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश बोकेर आएकी नेपालका लागि चिनिया राजदूत होउ यान्छीलाई समय नदिएको खुलेको छ । दुई महिनादेखि प्रधानमन्त्री ओलीलाई भेट गर्न समय मागेकी नेपालस्थित चिनियाँ राजदूत यान्छीलाई यो पटक पनि समय नदिएपछि नि... थप हेर्नुहोस्

News-Image

आज बालुवाटारमा ओली समूह र कलंकीमा नेपाल समूहको बैठक बस्दै

  • २०७७ चैत्र १३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई समूहले आज छुट्टाछुट्टै बैठक गर्दैछन्। झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको ब... थप हेर्नुहोस्

News-Image

अदालतलाई सडकबाटै गृहमन्त्रीको चुनौती

  • २०७७ चैत्र १३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापा विहीबार अपराह्न सुरक्षा दलबलसहित माइतीघर पुग्दा थारू कल्याणकारिणी सभाको धर्ना चलिरहेको थियो। धर्नामा बसेकाहरू सुरक्षा घेराभित्र थिए । गृहमन्त्री थापा गाडी रोके र धर्नाकारीकै सामुन्ने पलेँटी कसेर बसे । व्यक्ति हत्या आरोपमा सज... थप हेर्नुहोस्

News-Image

रेशम चौधरीसहित जसपा नेताहरुको मुद्दा तत्काल फर्स्योट गर्न प्रधानमन्त्रीको निर्देशन

  • २०७७ चैत्र १३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा पुनःस्थापना र कम्युनिस्ट एकता भंगको नयाँ परिस्थितिमा सत्ताको चाबी जनता समाजवादी पार्टी (जसपा)को हातमा पुगेको छ। प्रधानमन्त्री केपी ओलीलाई जसरी पनि ढाल्ने रणनीतिमा लागेको माओवादी केन्द्रको सहकार्य पहलमा उक्त दलले खासै रुचि देखाएको छैन। बर... थप हेर्नुहोस्

News-Image

फुटतर्फ एमाले : अनुशासन उल्लंघनमा कठोर कारबाहीको मुडमा ओली

  • २०७७ चैत्र १३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीबार बुझाएको जवाफीपत्रले समस्या समाधान गर्नुभन्दा झनै बल्झाउने स्थिति देखिएको छ । एमालेको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरू ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, भयो यस्तो सहमति

  • २०७७ चैत्र १२, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाको पुनरावलोकन गर्न जाने तयारीमा जुटेका छन्। संविधानविद् र कानूनविद्हरुसँग लामो परामर्श गरेपछि उनीहरू तत... थप हेर्नुहोस्