मुख्य समाचार

News-Image

जारी राजनीतिक संक्रमण निर्वाचनबाट समाधान हुन्छ: मन्त्री ज्ञवाली

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबाट समाधान हुने बताएका छन् । धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवस एवं जिल्लाकै पहिलो बालमैत्री नगर घोषणाको कार्यक्रममा मन्त्री ज्ञवालीले मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबा... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय समिति बैठकः पेश भयो यस्तो महाधिवेशन कार्यतालिका

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका केन्द्रीय समितिमा पेश गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी प्रस्ताव पेश भएको हो । नयाँ कार्यतालिकाअनुसार फागुन १... थप हेर्नुहोस्

News-Image

सत्तास्वार्थीहरु विदेशी शक्तिको आडमा अगाडि बढ्न खोजे: प्रवक्ता श्रेष्ठ

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा संविधान र लोकतन्त्रमाथि प्रहार भएसँगै विदेशी हस्तक्षेप पनि बढ्दै गएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले सत्ता... थप हेर्नुहोस्

News-Image

नेकपाको आधिकारिकता विवाद: निर्णय आफु अनुकुल नआउने देखेपछि प्रधानमन्त्रीले राजपत्रमा प्रकाशित गर्न दिएनन्

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंंगो लगाउन अझै पनि प्रक्रिया अघि बढाएको पाइएको छैन । नेकपा एउटा पक्षको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आयोगसमक्ष आफ्नो आधिकारिकता दाबी गरेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपणको ... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनको नयाँ मिति तोकिने !

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज अपराह्न बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा अपराह्न दुई बजे डाकिएको बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षासहितका विषयमा छलफल हुनेछ । फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा ... थप हेर्नुहोस्

News-Image

बादललाई हटाएर बामदेवलाई गृहमन्त्री बनाउने ओलीको तयारी, ओलीको लखेटाइमा पर्न थाले पूर्वमाओवादी मन्त्रीहरू

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वमाओवादी निकट नेताहरूसँग खटपट सुरू भएसँगै प्रधानमन्त्री केपी ओलीले रामबहादुर थापा बादललाई गृहमन्त्रीबाट हटाउने तयारी गरेका छन् । युवा संघको नयाँ पदाधिकारी चयन प्रकरणदेखि प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ प्रकरणसम्म बादलसँग म... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव अगाडि बढ्ने देखिएपछि बागमती प्रदेशकाे आजको बैठक पनि स्थगित

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्ताव आज पनि छलफल नहुने भएको छ । आजका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले विशेष कारण भन्दै अर्को सूचना जारी नभएसम्मका ल... थप हेर्नुहोस्

News-Image

संसद विघटन प्रकरण: सर्वोच्चले फैसला दिनै लाग्दा न्यायाधीशहरुलाई बढाइयो सुरक्षा

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

राजनीतिक दलका नेतासँग रहेको सुरक्षादस्ता घट्दैछ, तर न्यायाधीशका निम्ति भने हतियारधारी थपिँदैछन। सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दाका कारण श्रीमानहरूको विशेष सुरक्षा र अदालतमा निगरानीको क्रमलाई सोमबारदेखि नै बढाइएको छ। हिजोदेखि एम... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठक सम्पन्न, गर्यो महत्वपूर्ण निर्णय

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठक भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को यो निर्णयले तत्काल खोप खरि... थप हेर्नुहोस्

News-Image

ओली पनि पक्राउ पर्छन्, त्यो दिन टाढा छैनः सुरेन्द्र पाण्डे

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली पनि पक्राउ पर्ने दिन आउने बताएका छन् । नेकपा नेत्री रामकुमारी झाँक्रीको पक्राउ र रिहाको विषयलाई लिएर नेता पाण्डेले यस्तो बताएका हुन्। उनले झाँक्रीलाई ... थप हेर्नुहोस्