मुख्य समाचार

News-Image

एमालेले केपी ओलीलाई दियो यस्तो अधिकार, नेपालसहित यी पाँच नेतासँग स्पष्टीकरण लिने

  • २०७७ चैत्र ७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँचजना नेतालाई स्पष्टीकरण लिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स... थप हेर्नुहोस्

News-Image

एमाले केन्द्रीय कमिटी बैठकः समानुपातिक सांसद हटाउन सक्ने अधिकार ओलीलाई

  • २०७७ चैत्र ७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको हो । अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा राखिएको एजेण्डा... थप हेर्नुहोस्

News-Image

एमाले संसदीय दलको बैठकमा गृहमन्त्री थापा पनि उपस्थित

  • २०७७ चैत्र ७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित सांसद एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । प्रधामनन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा बादल सहभागी भएका हुन् । औपचारिक रूपमा उनी माओवादी के... थप हेर्नुहोस्

News-Image

एमाले बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा, नेपाल पक्ष नजाने

  • २०७७ चैत्र ७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

एमाले नेता वामदेव गौतम पार्टीको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । उनी केही बेरअघि बालुवाटार प्रवेश गरेका हुन् । शनिबार पार्टी संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ भने सोही बैठकमा गौतम सहभागी हुने एमाले राष्ट्रिय सभा संसदीय दलका प्र... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको बंगलादेश भ्रमणः यी तीन महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर हुने

  • २०७७ चैत्र ७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणमा महत्वपूर्ण तीन वटा समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । यही चैत ९ र १० गते हुन लागेको राष्ट्रपति भण्डारीको बङ्गलादेशको राजकीय भ्रमणमा महत्वपूर्ण तीन समझदारी पत्रमा हस्ताक्षरको तयारी भएको हो । दुई ... थप हेर्नुहोस्

News-Image

कांग्रेस नेता कोइरालाको आज ११औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

  • २०७७ चैत्र ७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको आज ११औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको ११औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेनलगायतका संस्थाहरूले उनले न... थप हेर्नुहोस्

News-Image

सत्ताको लोभमा ओलीलाई बचाउन सकिँदैन : डा. भट्टराई

  • २०७७ चैत्र ७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको प्रमुख प्रश्न कोसँग सत्ता साझेदारी गर्ने भन्ने नभई प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसरी छिटो हटाउने भन्ने रहेको बताएका छन्। नयाँ सरकार गठनरबारे चर्चा चलिरहेका बेला डा... थप हेर्नुहोस्

News-Image

एमाले संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दै, नेपाल पक्षले बहिष्कार गर्ने

  • २०७७ चैत्र ७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज  पार्टीका संसदीय दल र केन्द्रीय कमिटीका बैठक बस्दै छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान १० बजे संसदीय दलको र त्यसपछि दिउँसो केन्द्रीय कमिटीको बैठक बस्नेछन्। तर माधव... थप हेर्नुहोस्

News-Image

जसपामा दुई समूह छुट्टाछुट्टै भेलामा, सत्ता समीकरणबारे हुन सकेन निर्णय

  • २०७७ चैत्र ७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन्। पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक गरेका छन्। पूर्व राष्ट्रिय जनता पार्टी नेप... थप हेर्नुहोस्

News-Image

कांग्रेस र माओवादीलाई निराश बनाउँदै जसपा अध्यक्ष ठाकुर

  • २०७७ चैत्र ७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ। नेकपा एमाले, नेपाली काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपाले शुक्रबार माओवादी केन्द्रसँग भेटवार्ता गरेको छ। माओवादी केन्द्रका तर्फबाट बर्षमान पुन... थप हेर्नुहोस्