
जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बि... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि रिट निवेदकले जवाफ दिने भएका छन् । कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गएको माघ १९ गतेदे... थप हेर्नुहोस्
गत बुधबार नेकपा प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्षमा लागेका दुई मन्त्री फिर्ता हुन खोजिरहेको अभिव्यक्ति दिएपछि बालुवाटारमा हलचलै पैदा भयो । लगत्तै असन्तुष्ट मन्त्रीहरूबारे विभिन्न अड्कलबाजी चल्न था... थप हेर्नुहोस्
प्रहरीद्वारा विहीबार पक्राउ परी रिहा भएकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीसमक्ष संवैधानिक राष्ट्रपतिप्रतिको आफ्नो सम्मान हिजो आज र भोलि पनि उतिकै रहने बयान दिएकी छन् । सवाल १ : तपाईंले मिति २०७७-१०-१६ मा गोरखा जिल्लाको सिरा... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शनसहितको आमसभामा गर्ने भएको छ । सो आमसभामा ओली समूहले २ लाख जनता उतार्ने दाबी गरेको छ । बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक ला... थप हेर्नुहोस्
प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि रिट निवेदक र सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । विहीवार सरकारी र सभामुख अग्नि सापकोटाका तर्फबाट बहस भएको हो । अब शुक्रबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि एमिकस क्युरीको बहस शुरु हुनेछ । अबको एक ह... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीलाई रिहा भएकी छन् । महानगरीय अपराध महाशाखाले पशुपति पुरीको जिम्मा जमानीमा नेत्री झाँक्रीलाई रिहा गरेको हो । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रहरीले विहीवार राज्य विरुद्धको कसूर गरेको आ... थप हेर्नुहोस्
नेकपा नेतृ रामकुमारी झाँक्रीलाई आजै छाड्ने तयारी भएको छ । महानगरीय अपराध महाशाखामा प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीलाई आजै छाड्ने तयारी भएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीसँग लिखित जवाफ माग गरिएको छ । झाँक्रीले लिखित जवाफ दिएपछि रिह... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्तिमार्फत बोलेकै भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु राज्यको मनलाग्दी कार्य भएको र यसले कानुनी शासन... थप हेर्नुहोस्
डा.गोविन्द केसी फागुन १२ गतेदेखि अनसन बस्ने भएका छन् । विहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रतिनिधिसभा पुनःस्थापनासहित ३ बुँदे माग राख्दै १२ गतेदेखि अनसन बस्ने जानकारी दिए । त्यसअघि नै माग पूरा नभए अनसन बस्ने उनले बताए । प्रतिनिधि... थप हेर्नुहोस्
