मुख्य समाचार

News-Image

‘प्रतिनिधिसभा पुनःस्थापना गर्दा प्रधानमन्त्रीले संसद् नै नबोलाइदिए के गर्ने ?’

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीका पक्षबाट बहस गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले संसद् पुनःस्थापना गर्दा समस्या समाधान नहुने जिकिर गरेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्दै उनले विघटन सदर हुनुपर्ने बताए । ‘... थप हेर्नुहोस्

News-Image

नेकपा प्रचण्ड-माधव समूहको शाक्ति प्रर्दशनले काठमाडौंको सवारी अस्तव्यस्त

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। ११ बजेदेखि शुरु हुने भनिएको प्रदर्शनका कारण बिहानैदेखि राजधानीको सवारी व्यवस्था अस्तव्यस्त बनेको छ। दैनिक कामको सिलसिलाम... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा जुट्यो आयोग, आवश्यक सामग्री खरिदका लागि टेण्डर आह्वान गर्ने तयारी

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ । सम्भवतः आज टेण्डर आह्वान गर्ने तयारी भैरहेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिए । प्रतिनिधिसभा विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित ... थप हेर्नुहोस्

News-Image

संसदबाट सम्भव नभएपछि छिद्र बाटोबाट सामाजिक सञ्जालमा अंकुश लगाउँदै ओली सरकार

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसदमा विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले समाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्दे... थप हेर्नुहोस्

News-Image

दल फुटाउने नयाँ अध्यादेश ल्याउन ओलीले थाले आन्तरिक छलफल

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुन सक्ने देखिएको छ । मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीलाई आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछ... थप हेर्नुहोस्

News-Image

अब गाउँपालिका र नगरपालिका विघटन ?

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

तर्कहरू पनि कस्ता–कस्ता आउन थाले भने, प्रधानमन्त्री ३० हजार मानिसलाई ३ लाख दावी गर्दै दलको वैधता पुष्टि गर्न खोज्ने । अनि, उहाँका वकिलहरू संविधानको कमजोर धारामा टेकेर संसद विघटन सदर हुनैपर्ने जिकिर गर्ने ! संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा जारी ... थप हेर्नुहोस्

News-Image

पूर्व राजा, राष्ट्रपति, प्रधानमन्त्रीको सुरक्षामा व्यापक कटौती

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

२०६२-६३ को जनआन्दोलनपछि वर्तमान र भूपू भीआईपीहरूको नाममा राज्यको तर्फबाट उपलब्ध गराइँदै आएको सुरक्षा फौजलाई अब हुने चुनावी खपतका निम्ति भन्दै कार्यविधि नै संशोधन गरेर सरकारले व्यापक कटौती गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अरुका हकमा नयाँ कार्... थप हेर्नुहोस्

News-Image

ओली नेतृत्वको नेकपा नै आधिकारिक हो: मन्त्री गुरुङ

  • २०७७ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक भएको बताएका छन्। मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले ओलीले नेतृ... थप हेर्नुहोस्

News-Image

यस्ता छन् मन्त्रीपरिषद्का २० निर्णयहरु

  • २०७७ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले प्रतिनिधि सभाको निर्वाचन आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने र वैशाख २७ गते दो... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगलाई सरकारले दियो सात अर्बको सुनिश्चितता

  • २०७७ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले निर्वाचन आयोगलाई सात अर्ब रूपैयाँ उपलब्ध गराउने सुनिश्चितता दिएको छ। अर्थमन्त्री विष्णु पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराउने सुनिश्चितता भएको बताए। निर्वाचन आयोगले निर्वाचनका... थप हेर्नुहोस्