
सत्तासीन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक चलिरहेको छ । एमाले मुख्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल उस्तै कुर्सी, टेबल... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी ओली भेट्न नेता माधव नेपाल धुम्बाराही पुगेका छन् । नेपालसँगै पार्टी मुख्यालय पुग्नेमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रघु पन्त रहेका छन् । त्यस्तै ओली पक्षबाट नेता प्रदीप ज्ञवाली धुम्बाराही पुगेका छन् । ओलीले ... थप हेर्नुहोस्
पार्टी विभाजनको तीन महिनापछि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले भेटवार्ता गर्ने भएका छन् । सोमबार ११ बजे ओलीलाई भेट्न नेपाल र खनाल धुम्बाराही पुग्ने भएका छन् । दुवै समूहबीच तिक्तता बढिरहेको बेला ओलीले नेपा... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् । गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्न... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट हुने भएको छ। स्रोतका अनुसार उनीहरूबीच बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको छ। एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही ने... थप हेर्नुहोस्
आफैंले खारेज गरिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध सर्वोच्च अदालतले अर्को फैसला गरेको छ। तत्कालीन नेकपा ३३ प्रतिशत महिला सहभागिताबिनै निर्वाचन आयोगमा दर्ता गरिएको भन्दै परेको रिटमा आइतबार निवेदकको पक्षमा फैसला सुनाइएको हो। अधिवक्ता इन्द... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले यथास्थितिमा नयाँ सरकार बन्न नसक्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले एमालेबाहेक अरु कसैको नेतृत्वमा सरकार नबन्ने भन्दै मुलुक चुनावमा जाने बताएका हुन् । ‘आजका मितिसम्म एमाले... थप हेर्नुहोस्
पार्टीबाट प्रधानमन्त्री बन्ने सर्वसम्मत वातावरण बन्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवा सरकार बनाउने खेलमा लागिसकेका छैनन् । ‘सरकार बनाउन र गिराउन’ संसद्को गणितलाई आफूअनुकूल पार्न पोख्त नेपालको छवि बनाएका देउवा यसपटक नहतारिनुमा अनेक अड्कलबाजी हुन थ... थप हेर्नुहोस्
संसद पुनस्थापनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढबाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन सकेको छैन । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका छन् । दुवै नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भइरहेको स्रोतले बतायो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइ... थप हेर्नुहोस्
