
प्रचण्ड–नेपाल समूहले काठमाडौंको सामाखुसीमा एउटा ट्याक्सी जलाएका छन्। आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका ६० जना पक्राउ परेका छन्। त्यसैगरी आमहड्ताल उल्लंघन गरेको भन्दै गोंगवुमा सुमो तोडफोड गरिएको हो । गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक... थप हेर्नुहोस्
गृह मन्त्रालयले दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ । ... थप हेर्नुहोस्
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ । आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थमन्त्रालयलाई पत्रचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ... थप हेर्नुहोस्
नेकपाले विहीबार घोषणा गरेको आम हड्ताल कार्यान्वयन गराउन राजधानीका ११ प्रमुख स्थानका लागि कमान्डर तोकेको छ। पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको पार्टीले स्थायी समितिका सदस्यहरुलाई हड्तालका कमान्डर तोकेको हो। बिहानैदेखि शुरु हुने आम हड्... थप हेर्नुहोस्
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर गणेशराज जोशीले राजीनामा दिएका छन्। आयुक्त जोशीले आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामापत्र बुझाएका हुन्। 'उहाँले आज राष्ट्रपतिलाई भेटेर राजी... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको बिहीबारको नेपाल बन्दमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै उक्त समूहले नेपाल बन्दको घोषणा गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने भएको हो । नेपाल प्र... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । प्रचण्डविरुद्धको अवहेलना मुद्दामा न्यायाधीश मनोज शर्माको एकल इजालसले कारण देख... थप हेर्नुहोस्
प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनाको विशेष पार्टी कमिटी बनाउने घोषणा गरेका छन्। बुधबार राजधानीमा आयोजित बहिर्गमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध... थप हेर्नुहोस्
नेकपा प्रचण्ड-माधव समूहले भोलि विहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्त... थप हेर्नुहोस्
