
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र ज... थप हेर्नुहोस्
गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट नियुक्ति सिफारिसमा परेका संवैधानिक आयोगका पदाधिकारीको सपथ ग्रहण भएको छ । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले मंसिर ३० गते नियुक्त भएका सबैको बुधबार सपथ ग्रहण सम्पन्न भएको जानकारी दिए । राष्ट्रप... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्। यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका छन्। जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू उनीसँग गएको यादवले ब... थप हेर्नुहोस्
पूर्वमाओवादी लडाकुलाई धुमधामसाथ आफ्नो क्याम्पमा भित्र्याउने प्रधानमन्त्री केपी ओलीको योजनालाई स्वयं कालिबहादुर खामले अन्तिम क्षणमा पूरा हुन नदिएको बुझिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ का खास मान्छेलाई थुतेर नेकपाको अर्को पक्षलाई मनोवैज्ञानिक दबाव दिन... थप हेर्नुहोस्
केपी शर्मा ओलीलाई अध्यक्षबाट बर्खास्त गरेर माधव कुमार नेपाललाई चयन गरिएको भन्दै बहुमत सदस्यले गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह औपचारिक रुपमै पार्टी विभाजनको प्रक्रियामा प्रवेश गरेको छ । उक्त समूहका अध्यक्षद्वय... थप हेर्नुहोस्
लामो समयदेखिको अन्योल चिर्दै बुधवार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक... थप हेर्नुहोस्
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाका विषयलाई लिएर सडकमा हुने नारा जुलुसले त्रासको वातावरण सिर्जना गर्ने गरेको बताए। न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा रोकथामका लागि चाल्नुपर्न... थप हेर्नुहोस्
संसद् पुनःस्थापनाको पक्षमा फैसला नगरे सर्वोच्च अदालतबाट न्यायाधीशहरूलाई जनताले थुतेर सडकमा ल्याउने रामकुमारी झाँक्रीले चेतावनी दिएकी छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपा घ्याङलेख गाउँपालिका कमिटीले रामपुर बजारमा आज प्रधानमन्त्रीको असंवैधानिक कदमविरूद्व... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमन कदमविरुद्ध अन्य दलसँग सहकार्य गरेर आन्दोलनमा जान आफूहरू तयार रहेको बताएका छन्। नेता भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना नभए देश गृहयुद्धमा जा... थप हेर्नुहोस्
महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गरिरहेका छन् । उनले संसद्बाट सरकार बन्ने अवस्था नरहेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका छन् । उनले यस्तो द... थप हेर्नुहोस्
