
सरकार र नेकपा समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटेका छैनन् । चन्द समूहका नेता-कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूक... थप हेर्नुहोस्
नयाँ सरकार निर्माणका लागि केन्द्रविन्दुमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले संसदका मुख्य तीन राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ। विहीबार बसेको जसपा सचिवालयको बैठकले राजनीतिक संकट समाधानका लागि सत्तारूढ एमाले, सत्ता समर्थक माओ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर आफूले मिर्गौला प्रत्यारोपण गर्नु रहर नभइ बाध्यता भएको बताएका छन् । मिर्गौला दिवसका अवसरमा काठमाण्डौमा बिहीवार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी व... थप हेर्नुहोस्
उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्था अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन्। प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रि... थप हेर्नुहोस्
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आ... थप हेर्नुहोस्
नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समूहले अब पार्टीलाई २०७५ जेठ २ अघिको संगठनात्मक प्रणालीमा फर्काउनुपर्ने निश्कर्ष निकालेको छ। बुधबार नेपाल समूहमा रहेका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यको भेलाले नवौं महाधिवेशनले पारित गरेको राजनीतिक दस्तावेज र पार्... थप हेर्नुहोस्
सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले बुधबार प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गर्न माग गरेका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै घट्नाको बारेम... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए । सो भेटमा सरकार गठनका विषयमा छलफल भएको स्र... थप हेर्नुहोस्
सर्वोच्चको फैसलासँगै शहरी विकासमन्त्री प्रभु शाह माओवादी केन्द्रमै फर्कने तयारीमा रहेका छन् । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले शाहलाई फोन गरेर पार्टीमा फर्कन गरेको आग्रहमा उनी सकारात्मक देखिएका थिए । बुधवार अपराह्न पार्टी केन्द्रीय ... थप हेर्नुहोस्
प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। बहालवाला सांसद तथा पूर्व सांसदहरुको मृत्युमा शोक प्रस्ताव पारित गरेर सकिएको हो। अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा प्रधानमन्त्र... थप हेर्नुहोस्
