मुख्य समाचार

News-Image

छाडिदिऊँ भन्ने मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले भने-‘चूप लागेर बस्नोस्’

  • २०७७ फाल्गुन २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

‘आ..., कति किचकिच गर्नु, अब छाडिदिऊँ...!’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसो भन्न गएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उहाँको जवाफ थियो, ‘उपाय अनेक छन्, चूप लागेर बस्नुस्’ सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेजी र एमाले–माओवादीको पूर्व... थप हेर्नुहोस्

News-Image

ओलीको बिदाइ गर्ने विषयमा देउवा सकारात्मक, जसपा द्विविधामा

  • २०७७ फाल्गुन २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

शेरबहादुर देउवासँग उनकै नेतृत्वमा कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्ने प्रयासमा पुष्पकमल दाहालले छलफल गरेका छन् । उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको जनाएको छ । देउवाले जसपाभित्रको राजनीत... थप हेर्नुहोस्

News-Image

एमाले ब्यूँतिएसँगै ओली झनै शक्तिशाली

  • २०७७ फाल्गुन २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले ब्यूँतिएसँगै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएका छन् । उनी पार्टीमा शक्तिशाली देखिए पनि सबैलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने चुनौती उनीसामु देखिएको छ । ओली तत्कालीन एकीकृत नेकपाको संसदीय दल र केन्द्रीय कम... थप हेर्नुहोस्

News-Image

देउवापछि प्रचण्डले भेटे डा. भट्टराईलाई, एमालेबाहेकका दलहरुको गठबन्धन बनाउन जोड

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै जसपाका नेता डा. बाबुराम भट्टराई भेट्न टोखा पुगेका थिए । भट्टराईसँगको भेटमा प्रचण्डले एमालेबाहेकका दलहरु मिलेर सरकार गठन गर्ने प्रस्ताव रा... थप हेर्नुहोस्

News-Image

देउवा र प्रचण्डबीच भेटवार्ता, सत्ता साझेदारीका विषयमा छलफल

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् । उनीहरुबीच सत्ता साझेदारीका विषयमा छलफल भएको बुझिएको छ । ... थप हेर्नुहोस्

News-Image

एमाले र जसपाबीच सत्ता साझेदारीको प्रयासः दुबैले बनाए बनाए वार्ता टोली

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता साझेदारी प्रयासका लागि सत्तारुढ नेकपा एमालेले पहल सुरु गरेको छ । प्रतिनिधि सभामा बहुमतका लागि १७ सिट अपुग रहेको संसदको सबैभन्दा ठूलो दल एमालेले अन्य दलसँग वार्ता प्रयास सुरु गरेको हो । एमालेले उपमहासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङ र... थप हेर्नुहोस्

News-Image

एमाले र माओवादीलाई निर्वाचन आयोगले लेख्यो यस्तो पत्र

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र नि... थप हेर्नुहोस्

News-Image

माओवादी स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले सरकार र संसद् सञ्चालन तथा संविधान कार्यान्वयनका सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ । सर्वोच्चको फैसलाले पार्टी पुनस्स्थापना भएपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा ... थप हेर्नुहोस्

News-Image

माधव नेपाल नै एमालेलाई एक बनाउन लाग्नुहुन्छ : लालबाबु पण्डित

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितले माधवकुमार नेपाल नै एमालेलाई एक बनाउन लाग्ने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले अब एमाले एक भएर अघि बढ्ने बताएका हुन्। ‘माधवकुमार नेपाल नै एमालेलाई एक बनाउन लाग्... थप हेर्नुहोस्

News-Image

माओवादी नेताहरुको व्यवस्थापनबारे प्रधानमन्त्रीले गरे छलफल

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा रहेका माओवादी नेताहरुको व्यवस्थापनबारे तीन दिनदेखि छलफल गरिरेका छन् । मंगलबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा, जलस्रोत तथा सिँचाइ ... थप हेर्नुहोस्