मुख्य समाचार

News-Image

प्रतिनिधिसभा विघटनविरुद्धको रिटउपर भोलि बहस नहुने

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटन विरुद्ध मंगलबारको मुद्दामा सुनुवाइ नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनका कारण संवैधानिक इजलासमा जारी बहस भोलिका लागि स्थगित भएको हो । प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराका अनुसार बुधबारबाट नियमित बहस हुने छ ।... थप हेर्नुहोस्

News-Image

वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्ति नै हो : उपसभापति निधि

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताएका छन् । उनले सरकारको असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको पुनःस्थापनाले मात्र... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेशको हिँउदे अधिवेशन आजदेखि, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने ओली पक्षको तयारी

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशको हिँउदे अधिवेशन आज शुरु हुँदै छ। बजेट अधिवेशन सकिएको झण्डै ६ महिनापछि हिँउदे अधिवेशन शुरु हुन लागेको हो। प्रदेश सभाको एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन शुरु गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ। सुदूरपश्चिम प्रद... थप हेर्नुहोस्

News-Image

तत्कालीन शासक नबोल्दा धम्की सुन्न परेको छ : प्रधानमन्त्री ओली

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार... थप हेर्नुहोस्

News-Image

वैशाख १७ मा निर्वाचन अनिश्चित

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचारधीन मुद्दा र नेकपाको आधिकारिकतासम्बन्धी विवाद टुंगो नलाग्दा वैशाखमा गर्ने भनिएको निर्वाचनको तयारी तथा कार्यक्रम प्रभावित हुन थालेका छन् । निर्वाचन हुने–नहुने विषय सर्वोच्चको आदेशमा निर्भर हुन्छ । सर... थप हेर्नुहोस्

News-Image

ओलीनिकट नवनियुक्त निर्वाचन आयुक्त भण्डारीलाई दिइयो नेकपा विवाद सल्टाउने जिम्मेवारी

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् । २१ माघमा पद तथा गोपनियताको सपथ लिएका आयुक्त भण्डारीले राजनीतिक दल तथ दल विभाजनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी पाएका हुन् ।... थप हेर्नुहोस्

News-Image

‘ओलीलाई जनताले सांसद बनाएका हुन्, प्रधानमन्त्री त पार्टीले बनाएको हो’

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्। ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी गरेको भन्दै पुनले ओली जनताबाट नभई संसदबाट प्रधानमन्त्री चुनिएको बताए। ... थप हेर्नुहोस्

News-Image

सभामुखले दर्ता गरेको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले ती नियुक्ति गर्नुको कारण खुलाएर पठाउन संवैधानिक पर... थप हेर्नुहोस्

News-Image

अयोध्यापुरीका लागि तयार राम–सीताको मूर्ति बालुवाटार पुर्याइयो

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीको प्रतिवद्धताअनुसार चितवनको अयोध्यापुरीमा राख्नका लागि राम र सीताको पूर्णकदको मूर्ति तयार भएको छ। ओली नेतृत्वको नेकपाकी नेतृ एवं राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल ‘पार्वती’ले राम र सीताको मूर्ति तयार भइसकेको जानकारी दिइन्। ... थप हेर्नुहोस्

News-Image

सहमति नजुट्दा प्रदेश १ प्रदेशसभा बैठक बस्न ढिलाइ, अविश्वासको प्रस्ताव टेबल गर्नुपर्ने अडानमा प्रचण्ड–माधव समूह

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा ओली समूह र प्रचण्ड–माधव समूहबीच सहमति हुन नसक्दा प्रदेश १ प्रदेशसभा बैठक बस्न सकेको छैन। बैठक आज २ बजे बोलाइएको थियो। आज दुवै समूहका नेताहरु वार्तामा बसेका थिए। उक्त वार्तामा सहमति जुट्न नसकेको प्रचण्ड–माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले बताए... थप हेर्नुहोस्