मुख्य समाचार

News-Image

ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षको निर्णय

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षले निर्णय गरेको छ । ललितपुरमा सोमबार सम्पन्न माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्षमा सो समू... थप हेर्नुहोस्

News-Image

माओवादीले बोलायो स्थायी कमिटी बैठक, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले मंगलबार (भोलि) स्थायी कमिटी बैठक बोलाएको छ। बिहान साढे ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक हुने बैठकमा पार्टीका आगामी कार्ययोजनालगायत विषयमा छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जनाए। प्रधानमन्त्री के... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले सार्वजनिक रुपमै आफ्नो आलोचना गरेपछि सभामुख सापकोटा मागे भेट्न समय

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न समय मागेको बताएका छन् । सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफूले त्रिभुवन विमानस्थलमा भेट हुँदा प्रधानमन्त्रीसँग भेटका लागि समय मागेको ब... थप हेर्नुहोस्

News-Image

सरकारको नेतृत्व लिनेबारे नेपाली कांग्रेसले निकाल्यो यस्तो निष्कर्ष

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन तयार भएपनि सरकार बन्ने परिस्थिति अझै नबनेको निष्कर्ष निकालेको छ। सानेपा पार्टी कार्यालयमा सोमबार बसिरहेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले परिस्थिति अझै परिपक्व नबनेको निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकार... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा ... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी बैठकअघि पौडेल पक्षका नेताहरु छुट्टै छलफलमा

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छुट्टै आन्तरिक छलफलमा जुटेका छन्। पार्टी कार्यालय सानेपामा २ बजे पदाधिकारी बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा रहेको एक नेताले जानकारी दिए। आइतबार पनि पौडे... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता, सहमति कार्यान्वयन गर्न विप्लवको आग्रह

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफूहरुबीच भएको सहमति कार्यान्वयनको माग गरेका छन्। सोमबार बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्न... थप हेर्नुहोस्

News-Image

ओलीको पत्रपछि भीम रावलको आक्रोश : ‘सांसद पद गए जाओस् ओलीका अगाडि झुक्दिन’

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने अधिकार अवैध केन्द्रीय कमिटीलाई नरहेको टिप्पणी गरेका छन् । उनले ऐन, कानुन र संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने पार्टी अध्यक्ष तथा प्रधानम... थप हेर्नुहोस्

News-Image

केपी ओली समूहले माधव नेपालसहित यी चार नेतालाई पठायो यस्तो पत्र

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेले चार जना नेताहरुलाई स्पष्टिकरण पत्र पठाएको छ । गत शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले एमालेका चार जना नेताहरुलाई स्पष्टिकरण सोधेको थियो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टीको नीति विपरितका काम गरेको भन्दै माधवकुमार ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीलाई बंगलादेशका राष्ट्रपतिद्वारा विमानस्थलमा स्वागत, द्विपक्षीय वार्ता आजै

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणमा ढाका पुगेकी छन् । उनलाई हजरत अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदले स्वागत गरेको नेपाली राजदुताबासले जनाएको छ । राष्ट्रपतिद्वयबीच आज प्रतिनिधिमण्डलस्तरीय द... थप हेर्नुहोस्