मुख्य समाचार

News-Image

संसद विघटन मुद्दामा बहस सकियो, प्रधानन्यायाधीशले दिए यस्तो निर्देशन

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बह... थप हेर्नुहोस्

News-Image

प्रमुख निर्वाचन आयुक्त थपलियाले आज प्रचण्ड–माधव पक्षलाई नभेट्ने

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले प्रचण्ड–माधव समूहले आज औपचारिक भेटका लागि आयोगलाई खबर नगरेको बताएका छन् । उनले आज आयोगको वार्षिकोत्सवका अवसरमा औपचारिक कार्यक्रम राखिएकाले तीबाहेकका अन्य कसैसँग भेटघाट तथा छलफलको कार्यक्रम नरहेको बत... थप हेर्नुहोस्

News-Image

पेरिसडाँडामा प्रचण्ड–माधव पक्षको आकस्मिक केन्द्रीय समिति बैठक सुरु

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–माधव पक्षले बोलाएको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । बैठकमा पछिल्लो अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो व... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल समूहमा पनि भागबण्डाको विवाद सुरू, महासचिवका आकांक्षी धेरै हुँदा नेतृत्वलाई सकस

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहमा पनि पदको लागि विवाद सुरू भएको छ । दोस्रो तहका नेताहरू महासचिव बन्न दौडधुप सुरू गरेपछि नेतृत्वलाई सकस परेको हो । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल भने महासचिवको विवाद पेचिलो बन्ने देखि... थप हेर्नुहोस्

News-Image

नेकपा दाबी गर्न प्रचण्ड-माधव पक्षका सबै केन्द्रीय सदस्य नागरिकतासहित निर्वाचन आयोग जाँदै

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु नागरिकतासहित निर्वाचन आयोग जाने भएका छन्। आज दिउँसो १ बजे पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालका साथमा नेताहरु आयोग जान लागेका हुन्। नेता लीलामणि पोखरेलका अनुसार यसका लागि १२ बजे सबै... थप हेर्नुहोस्

News-Image

सार्वजनिक नहुँदै सच्याइयो सचिव सरुवाको निर्णय

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सार्वजनिक नगर्दै सचिव सरुवाको निर्णय सच्याएको छ । अघिल्लो विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डेढ दर्जनभन्दा बढी सचिवहरुको सरुवा एकैपटक गरेको थियो । तर औपचारिक रुपमा निर्णय सार्वजनिक नगर्दै सरकारले करिब आधा दर्जन सचिवहरुको सरुवा निर्णय सच्या... थप हेर्नुहोस्

News-Image

जिम्मेवारीबाट पन्छिँदै निर्वाचन आयोग: नेकपाका दुवै पक्ष सशंकित

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् । आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाइएपछि केपी शर्मा ओली... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशन भदौ ७ देखि काठमाडौंमा हुने, यस्तो छ अधिवेशन कार्यतालिका

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौमा गर्ने निर्णय गरेको छ। विहीबारको केन्द्रीय समितिले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसअघि फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका... थप हेर्नुहोस्

News-Image

कामचलाउ सरकारले थाल्यो सीडीओसहित ठूलो संख्यामा सहसचिव सरुवाको तयारी

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनपछि कामचलाउ हैसियतमा रहेको सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ठूलो संख्यामा सहसचिव सरुवाको तयारी गरेको छ। निर्वाचन भए आफू अनुकुलका कर्मचारी परिचालन गर्ने मनसायले सरकार कर्मचारी सरुवामा केन्द्रीत भएको हो । सरकारले अघिल्लो स... थप हेर्नुहोस्

News-Image

प्रदेशसभा पनि भंग गर्ने मुख्यमन्त्रीको चेतावनी

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा संसदीय दलको विधान कार्यान्वयन नगरे प्रदेशसभाको औचित्य नरहने बताएका छन् । उनले सभामुख भण्डारीले संसदीय दलको विधानको व्यवस्था प्रदेशसभा नियमावलीमा नभएको भन्दै गलत नजिर बसाउन खोजेको... थप हेर्नुहोस्