मुख्य समाचार

News-Image

प्रचण्ड-नेपाल समूहले बोलायो संसदीय दलको बैठक, ओली समूहकालाई समेत निमन्त्रणा

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि नेकपाको प्रचण्ड–माधव नेपाल समूहले बुधबार संसदीय दलको बैठक आह्वान गरेको छ । सो समूहले बुधबार अपरान्ह चार बजे संसदीय दलको बैठक बोलाएको छ । सो बैठकमा नेकपाको ओली समूहका सांसदलाई समेत आमन्त्रण गर... थप हेर्नुहोस्

News-Image

कसरी अघि बढ्छ अबको प्रक्रिया ?

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक नै नबोलाउने त होइनन् भन्ने आशंकासमेत चिर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बैठक बोलाउन भनेक... थप हेर्नुहोस्

News-Image

राजीनामाको दबाब आएपछि प्रधानमन्त्री ओलीले डाके पार्टी स्थायी समिति बैठक

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले आफू पक्षको स्थायी कमिटी बैठक डाकेका छन् । विभाजित नेकपा ओली समुहका अध्यक्ष ओलीले बुधबार बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका हुन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो । पुस ५ ... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्न सकिन्न : उपप्रधानमन्त्री पोखरेल

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतलको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने दाबी गरेका छन्। ताजा जनादेशमार्फत देशको समस्या समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासलाई कानुनी आवरणमा निस्तेज पा... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे प्रचण्डले दिए यस्तो प्रतिक्रिया

  • २०७७ फाल्गुन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला नेपाली जनताको जित भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला गरेपछि अध्यक्ष प्रचण्डले सर्वोच्चले उचित ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसलापछि गोकुल बाँस्कोटाको ट्वीट– केको दीपावली, केको रुवावासी ?

  • २०७७ फाल्गुन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले राजनीतिक गोलचक्कर उसैगरी चलिरहने प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसलालाई लिएर वामदेवले दिए यस्तो प्रतिक्रिया

  • २०७७ फाल्गुन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने बताएका छन् । ‘सर्वोच्च अदालको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार छ’ ग... थप हेर्नुहोस्

News-Image

संसद पुनःस्थापनापछि प्रधानमन्त्रीले आफू निकट नेतालाई बालुवाटार बोलाए

  • २०७७ फाल्गुन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनःस्थाना भएपछि आफू निकट नेताहरुलाई बालुवाटार बोलाएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि प्रधानमन्त्री ओलीले सबै मन्त्रीसहितका नेताहरुसँग बालुवाटारमा छलफल सुरु गरेका हुन् । बैठकम... थप हेर्नुहोस्

News-Image

संकटकाल लाग्ने चर्चाबारे प्रचण्ड र माधवले दिए यस्तो प्रतिक्रिया

  • २०७७ फाल्गुन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा संकटकाल लागे एक महिनामा नै फिर्ता हुने बताएका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे सरकारले संकटकाल लगाउने चर्चा चलेको सन्दर्भमा चितवनको भरतपुर विमान... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

  • २०७७ फाल्गुन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएका छन्। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो। फैसलामा ... थप हेर्नुहोस्