
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेर प्रतिगमनको ढोका खोलेको बताएका छन् । प्रतिनिधिसभा विघटनको बारेमा प्रधानमन्त्री ओलीले तीन कुरा गरेको बताउँदै अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्री अोलीले ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । यद्यपि दर्ता हुन बाँकी छ । प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्र... थप हेर्नुहोस्
नेकपाका उपाध्यक्ष वामदेव गौतमले विभाजित अवस्थामा पुगेको नेकपालाई पुनः एकतामा ल्याउन ‘पार्टी एकता राष्ट्रिय अभियान’ शुरु गर्ने भएका छन्। उपाध्यक्ष गौतमले माघ १४ गते बुधबारबाट ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा बिहान ११ बजे औपचारिक कार्यक्रम गरेर ... थप हेर्नुहोस्
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि बहसका क्रममा विपक्षीका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रवार पेश गरेको राजपत्रको वैधानिकता जाँच गरिपाऊँ भन्दै नेकपा सांसदहरूले इजलाससमक्ष निवेदन पेश गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर ग... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका कार्यकर्तालाई विशेष परिपत्र पठाउँदै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । गत विहीवार पठाइएको विशेष परिपत्रमा माघ १५ गते प्रकाशित हुने मतदाता नामा... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध दलहरुले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेर पुनः आन्दोलनको गृहकार्यमा जुटेको छ । संसद् विघटनविरुद्ध प्रमुख प्... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आइतबारपनि संवैधानिक इजलास सुनुवाइ जारी रहने भएको छ । शुक्रबार छैटौँ दिन सुनुवाइ हुँदाहुँदै समयाभावका कारण हेर्दाहेर्दैमा आइतबार लागि तय भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश व... थप हेर्नुहोस्
सरकारले प्रतिनिधिसभा विघटनको विरोधमा लाग्ने निजामती कर्मचारीमाथि निगरानी गर्न थालेको छ । स्रोतका अनुसार मन्त्रालयका सचिवहरूमार्फत आन्दोलनमा जाने कर्मचारीले कार्यालयमा हाजिर गरेरनगरेको रेकर्डलाई निगरानी राख्न थालिएको स्रोतले जनाएको छ । आन्दोलनमा लागेक... थप हेर्नुहोस्
नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे ब... थप हेर्नुहोस्
गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको बाछिटा प्रदेश सरकार सम्मै पुगिसकेको छ । बागमती र प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव ले केही प्रदेशका प्रादेशिक सरकारको संरचना फेरवदल हुने निश्चित छ । संसद विघटनपछि ढुलमुल नेप... थप हेर्नुहोस्
