मुख्य समाचार

News-Image

कोरोनाविरुद्धको खोप अभियान शुरू भएकोमा हर्षित छुः राष्ट्रपति

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरस विरुद्धको खोप शुरू भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड खोप लगाउन शुरू भएको डेढ महिनामा नेपालमा खोप अभियान गर्न लागेकोमा हर्षित भएको बताएकी छिन्। कोभिड महामारीले मानव सभ्यतालाई चुनौती दिइरहेको बताएकी छिन्। उनले कोभिड ... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई पनि भेटे अमेरिकी राजदूतले

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका एक जना अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अमेरिकी राजदूत र्‍यान्डी बेरी आज बिहान कोटेश्वर पुगेका छन्। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार राजदूत बेरी नेता नेपाललाई भेट्न कोटेश्वरस्थित नेता नेपालको ... थप हेर्नुहोस्

News-Image

वामदेवले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने भएका छन् । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेकोले आफूले राष्ट्रिय एकता अभियानको घोषणा गर्न लागेको उपाध्यक्ष गौतमल... थप हेर्नुहोस्

News-Image

सूर्य चिह्नबाट चुनाव लड्न केपी ओलीकै हस्ताक्षर चाहिन्छ: ईश्वर पोखरेल

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचन आयोगले नेकपा फुटको विरुद्धमा निर्णय गरेको व्याख्या गर्दै नेकपाबाट उम्मेदवार हुन र सूर्य चिह्नबाट चुनाव लड्न नेकपाको प्रथम अध्यक्ष केपी ओलीकै हस्ताक्षर चाहिने दाबी गरेका छन् । ... थप हेर्नुहोस्

News-Image

पूर्वराष्ट्रपति भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नुभयो’

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीतकशास्त्रीसँग छलफल नगरी सदर गर्नु भूल भएको बताएका छन् । ‘राष्ट्रपतिले भूल गर्नुभयो,’ उनले भने,... थप हेर्नुहोस्

News-Image

विवाद मिलाउन निर्वाचन आयोगलाई अवरोध, केपी ओली असन्तुष्ट

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको नियमावली संशोधनको वैधता कायम गर्न र त्यसअनुसार कार्यान्वयनमा जाने प्रक्रियामा सरकारले अवरोध गरेको छ । आयोगले गरेको राजनीतिक दलसम्बन्धी नियमावलीका संशोधनलाई स... थप हेर्नुहोस्

News-Image

पशुपतिमा बत्ती बाल्दैमा ओलीले गरेको पाप खालिदैन: भीम रावल

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (प्रचण्ड माधव समूह)का नेता भीम रावलले प्रधानमन्त्री केपी ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् । बाजुराको कोल्टी संसद विघटनविरुद्धको विरोधसभामा नेता रावलले प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भ... थप हेर्नुहोस्

News-Image

दुईतिहाइका लागि चुनावमा जाने, आएन भने फेरि अर्को चुनाव गर्ने ?

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापा, सुरेन्द्र महतो र शेरबहादुर केसीले बहस गरे । थापा, महतो र केसीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी इजलाससमक्ष पटक-पटक दोह... थप हेर्नुहोस्

News-Image

संसद् विघटनविरुद्ध कांग्रेसले थप आन्दोलन चर्काउने, माघ ३० गते देशभर प्रदर्शन

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनविरुद्ध थप आन्दोलन चर्काउने भन्दै माघ ३० गते देशैभर आन्दोलन गर्ने घोषणा गरेको छ। पार्टी मुख्यालय ललितपुरको सानेपामा बसेको केन्द्रीय कार्य समितिको मंगलबारको बैठकले माघ १९ गत भ्रातृ संस्था, २४ गते शुभेच्छुक... थप हेर्नुहोस्

News-Image

‘सूर्य’ चिन्हमा ओलीको कुनै अधिकार छैन, बयलगाडा लिएर चुनावमा जान माधव नेपालको आग्रह

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको नाम नलिन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् । मंगलबार पाँचथरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपाले ओलीलाई अध्यक्षबाट हटाइसकेकाल... थप हेर्नुहोस्