मुख्य समाचार

News-Image

निर्वाचनमा ओली समूहले जित्ने ग्यारेन्टी छैन: मुख्यमन्त्री गुरुङ

  • २०७७ माघ २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रेस म्याण्डेट लिन्छु भन्दा गलत नभएको बताएका छन्। अहिलेको व्यवस्थालाई अझ मजबुत बनाउन ओलीले संसद विघटन गरेको गुरुङको भनाइ छ। ‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई काम गर... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन: जुलुस निकाल्ने ५ ठाउँको लागि कमाण्डर तोकियो

  • २०७७ माघ २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीको संवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ । नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार २८ गते काठमाडौका मुख्य ५ स्थ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

  • २०७७ माघ २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक अहिले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको एक मन्त्रीले जानकारी दिए । उनकाअनुसार आजको मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटनविरुद्धको रिटउपर भोलि बहस नहुने

  • २०७७ माघ २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटन विरुद्ध मंगलबारको मुद्दामा सुनुवाइ नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनका कारण संवैधानिक इजलासमा जारी बहस भोलिका लागि स्थगित भएको हो । प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराका अनुसार बुधबारबाट नियमित बहस हुने छ ।... थप हेर्नुहोस्

News-Image

वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्ति नै हो : उपसभापति निधि

  • २०७७ माघ २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताएका छन् । उनले सरकारको असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको पुनःस्थापनाले मात्र... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेशको हिँउदे अधिवेशन आजदेखि, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने ओली पक्षको तयारी

  • २०७७ माघ २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशको हिँउदे अधिवेशन आज शुरु हुँदै छ। बजेट अधिवेशन सकिएको झण्डै ६ महिनापछि हिँउदे अधिवेशन शुरु हुन लागेको हो। प्रदेश सभाको एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन शुरु गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ। सुदूरपश्चिम प्रद... थप हेर्नुहोस्

News-Image

तत्कालीन शासक नबोल्दा धम्की सुन्न परेको छ : प्रधानमन्त्री ओली

  • २०७७ माघ २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार... थप हेर्नुहोस्

News-Image

वैशाख १७ मा निर्वाचन अनिश्चित

  • २०७७ माघ २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचारधीन मुद्दा र नेकपाको आधिकारिकतासम्बन्धी विवाद टुंगो नलाग्दा वैशाखमा गर्ने भनिएको निर्वाचनको तयारी तथा कार्यक्रम प्रभावित हुन थालेका छन् । निर्वाचन हुने–नहुने विषय सर्वोच्चको आदेशमा निर्भर हुन्छ । सर... थप हेर्नुहोस्

News-Image

ओलीनिकट नवनियुक्त निर्वाचन आयुक्त भण्डारीलाई दिइयो नेकपा विवाद सल्टाउने जिम्मेवारी

  • २०७७ माघ २५, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् । २१ माघमा पद तथा गोपनियताको सपथ लिएका आयुक्त भण्डारीले राजनीतिक दल तथ दल विभाजनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी पाएका हुन् ।... थप हेर्नुहोस्

News-Image

‘ओलीलाई जनताले सांसद बनाएका हुन्, प्रधानमन्त्री त पार्टीले बनाएको हो’

  • २०७७ माघ २५, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्। ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी गरेको भन्दै पुनले ओली जनताबाट नभई संसदबाट प्रधानमन्त्री चुनिएको बताए। ... थप हेर्नुहोस्