मुख्य समाचार

News-Image

मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७७ पुष २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ । बैठक आज बेलुका ४ बजे प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकले चुनावको तयारीबारे पन... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

  • २०७७ पुष २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने नेता योगेश भट्टराइले जानकारी दिए। उनका अनुसार सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमबारे छल... थप हेर्नुहोस्

News-Image

संसद् विघटन राजनीतिक विषय हो, अदालतले हस्तक्षेप गर्न मिल्दैनः प्रधानमन्त्री ओली

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले सर्वोच्चमा बुझाएको लिखित जवाफमा प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले अदालतले यसमा हस्तक्षेप गर्न नहुने तर्क गरेका छन्। उनले यसअघि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले संसद विघटन गर्दा अदालतले राजनीतिक विवादका रुपमा लिँ... थप हेर्नुहोस्

News-Image

कर्णालीमा ओली समूहमा पहिरो, ओली निकट २ मन्त्री प्रचण्ड-नेपाल समूहमा प्रवेश गर्दै

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली निकट कर्णाली प्रदेशका दुई जना मन्त्रीहरू प्रचण्ड-नेपाल पक्षको नेकपा प्रवेश गर्ने भएका छन्। कर्णालीका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा प्रचण्ड-नेपाल पक्षमा प्रव... थप हेर्नुहोस्

News-Image

संसद् विघटनविरुद्ध कांग्रेसकाे विरोध कार्यक्रम घोषणा

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन, कोभिड १९ लगायतका विषयमा जनतालाई जानकारी गराउन विरोध कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय समितिको आइतबार बसेको बैठकले पुस २५ गतेदेखि विरोध कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो । पुस २५ गते ३३० प्रदेश सभा नि... थप हेर्नुहोस्

News-Image

पत्नी सीता दाहालको उपचारका लागि भारत जाँदै प्रचण्ड

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत जाने भएका छन् । आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जान लागेका हुन् । आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएका थिए । प्रचण्डपत्नी दाहाल लामो... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षको स्थायी कमिटीको बैठकले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा कार्यदल गठन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले कार्यदल गठन गरेको हो। ... थप हेर्नुहोस्

News-Image

संसद् विघटनबारे राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्चमा पेस गरे यस्तो जवाफ

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनबारे राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी ओली र संघीय संसद् सचिवालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। आइतबार तीनै निकायले प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा पेस गरेको लिखित जवाफ दर्ता भएको सर्वोच्चले जानकारी दिएको हो।... थप हेर्नुहोस्

News-Image

संसद् पुन:स्थापना हुँदैन, वैशाखमै नयाँ चुनाव भएरै छाड्छः प्रधानमन्त्री

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले विघटित प्रतिनिधि सभा पुनस्स्थापना नहुने दाबी गरेका छन् । आफूपक्षीय अनेरास्ववियुको भेलालाई आइतबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् पुन:स्थापनाको सम्भावना नरहेको बताएका हुन् । 'अहिले भर्खरै सर्वोच्च अदालतमा ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक पेरिसडाँडामा जारी, महासचिव र जिल्ला नेतृत्वको टुंगो लगाईने

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ। आइतबार दिउँसो १ बजे पेरिसडाँडामा शुरु भएको बैठकले प्रदेश र जिल्लाको नेतृत्वको टुंगो लगाउने स्रोतले जनाएको छ। नेकपामा विभाजनपछि ओली पक्षले प्रदेशको नेत... थप हेर्नुहोस्