
नेकपाको आधिकारिकता विवादमा अनिर्णीत हुँदा निर्वाचन आयोगमाथि प्रश्न उठ्न थालेको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले नेकपाको आधिकारिकतामाथि दाबी गर्दै निवेदन दिएको १२ दिनसम्म पनि आयोगले त्यसलाई कानुनबमोजिम प्रक्रियामा प्रवेश नै गराएको छैन । ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेपछि छलफल गरी आवश्यक रणनीति तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलाउने भएको छ। फागुन ७ देखि काठमाडौंमा गर्ने भनिएको महाधिवेशन अनिश्चित बनेको छ। तर कांग्रेस सभापति शेरबहादुर ... थप हेर्नुहोस्
नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले शक्तिशाली बनिसकेका प्रधानमन्त्रीविरुद्ध लडेर नेपाली जनता र आफूले जित्ने आत्मविश्वास रहेको बताएकी छन्। शनिबार धनकुटामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभामा झाँक्रीले का... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी आलीले आफूलाई श्री ३ सम्झेर रामकुमारी झाँक्री पक्राउ गर्ने दुस्साहस गरेको बताएका छन। शनिबार धनकुटामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समूहले आयोजना गरे... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने बताएका छन् । बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताए। ‘हत्यारालाई पानी मुनि गए पन... थप हेर्नुहोस्
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू मुद्दाका हिसाबले एउटै मोर्चामा रहेको बताएका छन्। शनिबार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टरा... थप हेर्नुहोस्
नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौ रकमको हिसाबकिताब गर्ने समय आएको बताएका छन्। बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले ती लगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बता... थप हेर्नुहोस्
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी पर्यो भने फेरि पनि बलिदान दिन तयार छौं भनेर आज संकल्प गर्ने दिन भएको बताएका छन् । २६ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले... थप हेर्नुहोस्
गृहमन्त्री रामबहादुर थापा बादलले ‘प्रतिक्रियावादी वर्ग’ले सरकारलाई अवरोध गरेका खण्डमा सशस्त्र दमन पनि गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। जनयुद्ध दिवसका अवसरमा आज फागुन १ गते काठमाडौंमा आफू आबद्ध नेकपा ओली समूहनिकट नेपाल ट्रेड युनियन महासं... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ । प्रधानमन्त्री केपी ओलीले सभामा सम्बोधन गर्नेछन् । सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर ... थप हेर्नुहोस्
