
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्रीविरुद्ध गम्भीर प्रश्न उठाएका छन्। राष्ट्रियसभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा बोल्दै रायमाझीले प्रधानमन्त्रीले संविधान पढ्न नजानेको भन्दै मानसिक सन्तुलन गुमेको भन्न मिल्ने कि नमिल्... थप हेर्नुहोस्
नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। विहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले भने‘आज म खुसी हुनु पर्ने हो तर छैन ।’ गौतमले गणतन्त्र नेपालको ... थप हेर्नुहोस्
राष्ट्रिय सभाको सातौं अधिवेशनअन्तर्गत आजको बैठकमा नेकपा उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम लगायतले सम्बोधन गर्ने भएका छन् । गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएपछि आज पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । यसअघि १७ गते बसेको बैठकमा ... थप हेर्नुहोस्
नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिन... थप हेर्नुहोस्
राष्ट्रियसभाको बैठक आज बस्दैछ। हिउँदे अधिवेशनको दोस्रो बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची छ। साथै बैठकमा राष्ट्रियसभाका अध्... थप हेर्नुहोस्
नेकपाका दुवै पक्षमा देखिएको ‘संस्थापन पक्ष’र‘मूल पार्टी’ बनिरहने मोहले पार्टी विभाजनको कानुनी प्रक्रिया नै अन्योलमा परेको छ । राजनीतिक दलसम्बन्धी ऐनले तोकेको व्यवस्थाअनुसार दलमाथि आधिकारिकताको मागदाबी गर्न कुनै पनि पक्ष निर्वाचन आयोग पुगेका छैनन् । ... थप हेर्नुहोस्
अधिवक्ताको गम्भीर प्रश्न र न्यायाधीशको विवेक पुगेसम्म न्याय मर्दैन । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहसले यही प्रमाणित गरेको छ । जननिर्वाचित संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमाथि बु... थप हेर्नुहोस्
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद् विघटनको कदम राजनीतिक अराजकता र विकृतिको नांगो रुप भएको बताएका छन् । बानेश्वरमा नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोजित छलफलमा उनले सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक डाक्नु उपयुक्त हुने बताए... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली इमान्दार तानाशाह भएको आरोप लगाएका छन् । बुधबार नेकपाको प्रचण्ड–माधव समूहले गरेको अन्तर पार्टी अन्तरक्रियामा भट्टराईले ओली परिवर्तन विरोधी भएको बताए । ... थप हेर्नुहोस्
नेकपाका प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमले मुलुकमा अनिष्ट निम्ताउने खतरा बढ्ने आँकलन गरेका छन्। नेपालले प्रधानमन्त्री ओलीबाट मुलुकमा संकटकाल लगाउने तयारी भएको आफूले सुनेको तर... थप हेर्नुहोस्
