मुख्य समाचार

News-Image

विवेकशील साझाका अध्यक्षलाई प्रधानमन्त्रीका सल्लाहकारले दिए यस्तो चेतावनी

  • २०७७ पुष २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा रिमालले रिमालले मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रेटी भएपनि त्यससँग समयले जवाफमा माग्ने भन्दै सीमामा ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चलाई प्रभावमा पार्ने प्रयासले न्यायसम्पादनमा अवरोध

  • २०७७ पुष २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भई संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको अवस्थामा न्यायालयबाट आउने सम्भावित फैसलाको विषयमा न्यायालयकै अवहेलना हुने गरी विभिन्न खाले टीका टिप्पणी, भनाइ र अभिव्यक्ति आउने क्रम बढेको छ । जसका कारण सर्व... थप हेर्नुहोस्

News-Image

फेरि होला त नेकपाको एकता ?

  • २०७७ पुष २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपाका दुवै खेमामा नलागेका नेता वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन्। गौतमले शनिबार आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोस्टर छा... थप हेर्नुहोस्

News-Image

आफ्नै गृहजिल्लामा पद्मा अर्याललाई कालाे झण्डा

  • २०७७ पुष २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

कृषि मन्त्री पद्मा अर्याललाई आफ्नै गृहजिल्ला स्याङ्जामा कालो झण्डा देखाइएको छ । उनलाई कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् । ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न स्याङ्जा पुगेकी अर्याललाई नेपाल तरुण दल तथा नेपाल विद्यार्थी संघले कालो... थप हेर्नुहोस्

News-Image

स्वदेश फर्किए नेकपा अध्यक्ष प्रचण्ड

  • २०७७ पुष २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्‍नी सीता दाहालको उपचार प्रक्रिया अघि बढाएर शनिबार स्वदेश फर्केका छन् । उनी चार दिन मुम्बईमा रहेर शुक्रबार साँझ दिल्ली आइपुगेका थिए । दिल्लीमा एक रात बसेर उनी शनिबार अपरान्ह काठमाडौं ओर्लेका हुन् । उनी न... थप हेर्नुहोस्

News-Image

मदन भण्डारी मरेर अध्यक्ष बन्ने मौका पाएका माधवले फुर्ति गर्ने ?

  • २०७७ पुष २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले माधव नेपाल आफूले छोडेर अध्यक्ष बनेको बताएका छन्। मदन भण्डारी मरेर र आफूले अध्यक्षको उम्मेद्वारी छोडेको भएर मात्रै नेपाल अध्यक्ष भएको ओलीको टिप्पणी छ। युवा संघले राजधानीमा आयोजना गरेको भेलामा उनले नेकपाकै अर्को समूह माधव प्... थप हेर्नुहोस्

News-Image

प्रचण्डसँग जनयुद्ध लडेका सहकर्मी कोही बाँकी छैनन्: ओली

  • २०७७ पुष २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले ‘महान जनयुद्ध’ फर्सीजस्तै कुहिएको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 'केपी ओली वैशाखपछि राजनीतिमा देखिने छैनन् रे !, उनले भने, 'यिनीहरुले के केसम्म गरे । नेपाली जनताल... थप हेर्नुहोस्

News-Image

सुवास नेम्वाङ र अग्नि खरेल ओलीजस्तो तानाशाहको जागिरे मात्र बने : झलनाथ खनाल

  • २०७७ पुष २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो व्यक्तित्व बिर्सेर केपी शर्मा ओलीजस्तो तानाशाहको जागिरे भएर बसेको आरोप लगाएका छन् । शनिबार काठमाडौंको चावहिलमा सम्पर्क समन्वय कमिटीद्वारा आयोजिन भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले धारा ७... थप हेर्नुहोस्

News-Image

‘संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री र राष्ट्रपतिलाई घर फर्काइन्छ’

  • २०७७ पुष २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधि सभा पुनःस्थापना भएरै छाड्ने दावी गरेका छन्। शनिबार कांग्रसले काठमाडौँ क्षेत्र नम्बर ४ मा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने बताएका हुन्। उनले... थप हेर्नुहोस्

News-Image

ओलीले वैशाखमा चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फालिन्छ : देउवा

  • २०७७ पुष २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन संविधान विरोधी कदम भएको बताएका छन् । तर यो मुद्दा अदालतमा विचाराधिन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए । संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै ... थप हेर्नुहोस्