मुख्य समाचार

News-Image

प्रचण्ड-माधवको गुट भेलामा गएनन् वामदेव, फेरि गुट परिवर्तन गरेको चर्चा

  • २०७७ पुष ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा उपाध्यक्ष वामदेव गौतमले गुट परिवर्तन गरेको बताइन्छ । गत बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको अभिव्यक्ति दिएका थिए । ओलीको सोही आश्वासनपछि गौतम पुनः ओली गुटमा प्रवेश गरेको स्रोतको दाबी छ । ... थप हेर्नुहोस्

News-Image

गुटको भेलामा प्रचण्डले भने : ओलीलाई नियन्त्रण गर्नुपर्ने अवस्था आयो

  • २०७७ पुष ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका छन्। शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडा भएको प्रचण्ड–ने... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको लेखा समितिको ठहर, कारबाही गर्न निर्देशन

  • २०७७ पुष ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संसद्‍को सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ। समितिको शुक्रबार बसेको बैठकले अनियमितता भएको ठहरसहित खरिद प्रक्रियामा संलग्नहरुलाई कारबाही गर्न निर्देशन दिएको छ। समितिले स्वास्थ्य तथा ज... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

  • २०७७ पुष ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सुनुवाई नहुने भएको छ। संवैधानिक इजलासमा आज सापकोटाको मुद्दाको पेसी तोकिएको थियो। तर आज उक्त मुद्दाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्चले जनाएको छ। यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेस... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल समूहले काठमाडौंमा प्रदेश-१ को भेला गर्दै, प्रचण्डसहितका नेताले सम्बोधन गर्ने

  • २०७७ पुष ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै जाँदा दुबै समूहले आन्तरिक भेला गर्दै आएका छन् । यसैक्रममा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले काठमाडौंमै प्रदेश-१ को पार्टी भेला आयोजना गरेका छन्। प... थप हेर्नुहोस्

News-Image

अध्यादेश फिर्ता लिने निर्णयबाट पछि हटे ओली; फेरि संसदको विशेष अधिवेशन बोलाउने प्रचण्ड-नेपाल समूहको तयारी

  • २०७७ पुष ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद गोलचक्करमा फँसेको छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णयबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पछि हटेपछि जारी विवाद झनै चर्किएको छ । ओलीले अध्यादेशको चौतर्फी विरोध भएपछ... थप हेर्नुहोस्

News-Image

रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला

  • २०७७ पुष ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार उक्त फैसला गरेको हो । २०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहि... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक सम्पन्न, संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबारे गर्यो यस्तो निर्णय

  • २०७७ पुष २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने चर्चा भएपनि त्यसबारे कुनै निर्णय भएन । यद्दपी बालुवाटार स्रोतले भने अध्यादेश ल्याउँदा पनि छलफल नभएकोले छलफलबिनै फिर्ताको प... थप हेर्नुहोस्

News-Image

‘उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न भन्दै नेताहरुको फोन’

  • २०७७ पुष २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दबाब दिन नेताहरूको फोन आउने गरेको बताएका छन् । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको विहीबारको बैठकमा ... थप हेर्नुहोस्

News-Image

प्रचण्डको चेतावनीपछि ओलीले स्थगित गरे संवैधानिक परिषद्को बैठक

  • २०७७ पुष २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता हुनुअघि बैठक नबोलाउन चेतावनी दिएपछि ओलीले संवैधानिक परि... थप हेर्नुहोस्