
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापा, सुरेन्द्र महतो र शेरबहादुर केसीले बहस गरे । थापा, महतो र केसीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी इजलाससमक्ष पटक-पटक दोह... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनविरुद्ध थप आन्दोलन चर्काउने भन्दै माघ ३० गते देशैभर आन्दोलन गर्ने घोषणा गरेको छ। पार्टी मुख्यालय ललितपुरको सानेपामा बसेको केन्द्रीय कार्य समितिको मंगलबारको बैठकले माघ १९ गत भ्रातृ संस्था, २४ गते शुभेच्छुक... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको नाम नलिन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् । मंगलबार पाँचथरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपाले ओलीलाई अध्यक्षबाट हटाइसकेकाल... थप हेर्नुहोस्
राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले मंगलवार भेटघाट गरेका छन् । देशका शीर्ष अधिकारी तथा राजनीतिक नेताहरूसँग भेटघाटको सिलसिला चलाइरहेका राजदूत बेरीले त्यसैक्रममा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । अमेर... थप हेर्नुहोस्
आइतबार नेकपा विभाजन नभएको निर्णय गरेको निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई पत्र काटेको छ। आयोगले दुवै पक्षलाई आधिकारिकता नदिएपछि पुनः मिल्न, पार्टी फुटाउनु परे फुटाउन वा नयाँ दल दर्ता गरेर मात्रै निर्वाचनमा जान पाउने जनाएको छ। प्रधानमन्त्री केपी ओ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा उनिहरुबीच नयाँ राष्ट्रपतीय... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको आखिरी दिन आएको बताएका छन् । उनले ओली शासनको आखिरी दिन आएको कारण पशुपतिनाथको शरणमा पुगेको बताएका हुन् । कतिपय नास्तिक आफ्ना आखिरी दिनमा ईश्वरको शरणमा जाने उल... थप हेर्नुहोस्
पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार हातमा लिएर प्रतिनिधि सभा अकालमा मार्न खोजेको आरोप लगाएका छन् । सरकारले नागरिकलाई समृद्धिको सपना देखाएर कोभिडको मारमा प्रतिनिधि सभा विघटन गरी ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बस्ने बैठकमा मुख्यगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा तेस्रो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने नेत... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवै पक्षलाई अब आधिकारिकता दाबी गर्ने कि सर्वोच्च अदालतको ढोका ढकढक्याउनेमध्ये एक बाटो रोज्नुपर्ने अवस्था उत्पन्न भएको छ । राजनीतिकरूपमा विभाजित नेकपा कानूनीरूपमा एक रहेको आयोगले निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ... थप हेर्नुहोस्
