मुख्य समाचार

News-Image

अविश्‍वासको प्रस्ताव ३:३० मा मात्र दर्ता भएको संसद् सचिवालयको स्पष्टीकरण

  • २०७७ पुष ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव दर्ताको समयलाई लिएर धेरै टीका-टिप्पणी भएपछि संसद् सचिवालयले स्पष्टीकरण दिएको छ। गत पुस ५ गते संसद् सचिवालयमा १०ः३० बजे प्रस्ताव दर्ता भएको भनेर सञ्चारमाध्यममा... थप हेर्नुहोस्

News-Image

हिजो प्रचण्ड-नेपालको बैठकमा पुगेका महासेठ रातारात ओली पक्षमा पुगे

  • २०७७ पुष ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

श्रीमतीलाई प्रधानमन्त्री ओली पक्षको भेलामा पठाएर आफू प्रचण्ड-नेपाल पक्षको भेलामा आएका नेकपा नेता रघुवीर महासेठ बुधबार भने ओली पक्षको भेलाको वक्ता बनेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल फेरबदल गर्दा मन्त्रीबाट हटाएपछि ओली पक्ष छाडेर प्रचण्ड–माधव... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटनविरुद्धका १२ वटा रिट प्रधानन्यायाधीशको बेन्चमा

  • २०७७ पुष ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ। नेकपाका चार सांसदसहित विभिन्न व्यक्तिले दायर गरेका १३ वटामध्ये १२ वटा रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको एकल इजलासमा सुनुवाई हुने सर्वोच्च अदालत... थप हेर्नुहोस्

News-Image

वैधानिक नेकपा आफू भएको ‘प्रमाण’ लिएर प्रचण्ड-नेपाल समूह आज निर्वाचन अयोग जाँदै

  • २०७७ पुष ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड-नेपाल पक्षले आज ३ सय १५ केन्द्रीय समितिको हस्ताक्षरसहितको विवरण निर्वाचन आयोगमा बुझाउँदै छ। वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाणसहित मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित नेताहरू आयोगमा जान लागेका हुन्। स्रोतका अनुसार ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल पक्षीय संसदीय दलको बैठक बस्दै, ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई चयन गरिने

  • २०७७ पुष ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको बेला आज बुधबार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय संसदीय दलको बैठक बस्दैछ । बुधबार बिहान साढे ११ बजे दलको बैठक बस्दैछ । दलको बैठक बसेर विकसित परिस्थितिबारे छलफल गर... थप हेर्नुहोस्

News-Image

पूर्वएमालेमा पहिरो, पूर्वमाओवादी एक ढिक्का

  • २०७७ पुष ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपा फुटको इतिहास दोहोर्‍याउँदै मंगलबारबाट दुई धारमा विभक्त भएको छ । यो विभाजनमा तत्कालीन दुइटा पार्टी ढिक्काढिक्कै अलग भएका छैनन्, मूलतः तत्कालीन एमाले फुटेको छ । टोपबहादुर रायमाझी र ले... थप हेर्नुहोस्

News-Image

नेकपा विवादको छिनोफानो अब निर्वाचन आयोगबाट, यस्तो छ कानूनी प्रावधान

  • २०७७ पुष ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २ पक्षबीच दलको नाम, विधान, चिह्न लगायतका विषयमा उठेको विवाद निरुपण गर्ने अधिकार निर्वाचन आयोगलाई हुने कानूनमा स्पष्ट गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ मा कुनै पार्टीका २ वा २ भन्दा बढी समूहबीच दलको ना... थप हेर्नुहोस्

News-Image

देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव प्रचण्ड–नेपालतिर

  • २०७७ पुष ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष कांग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार शुरु बैठकमा संसद् पुनः... थप हेर्नुहोस्

News-Image

नेकपा विभाजनले यी चार प्रदेशका सरकार ढल्ने अवस्थामा

  • २०७७ पुष ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपा विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने भएको छ। पार्टी विभाजनले प्रदेश सभामा पर्ने असरको जोडघटाउ अहिलेदेखि नै शुरु भइसकेको छ । नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन् । सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्र... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा बैठक शुरु गर्न सभामुखलाई आग्रह गर्छौं : डा. भट्टराई

  • २०७७ पुष ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठकले संसद् अधिवेशन आह्वान गर्न प्रतिनिधि सभाका सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्ष... थप हेर्नुहोस्