
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बागमती प्रदेश कमिटीले प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौं जनसभा गर्ने तयारी गरेको छ । काठमाडौंमा ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी ... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राखेको नेकपाको प्रचण्ड – माधव समूहले आज पनि माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको छ। धर्नामा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायत शीर्ष नेताहरू सहभागी भएका छन्। यस... थप हेर्नुहोस्
संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आइरहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौंको माइतीघरमा धर्ना कार्यक्रमको आयोजना गरेको छ । माइतीघर मण्डलामा मध्यान्ह १२ बजे आयोजना गरिएको सो धर्ना कार्यक्रममा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल द... थप हेर्नुहोस्
निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ। आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ।... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले एकतर्फी रूपमा प्रतिनिधिसभा भङ्ग गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा एकाएक चिरा चिरा भयो । ओलीको कदम असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहले देशभर ओलीको भण्डाफोर गरिरहेका छन् । प्रारम्भिक दिनमा अलमलमा रहेको नेपाली कांग्रेस... थप हेर्नुहोस्
खानेपानी मन्त्री एवम् सत्तारूढ नेता मणि थापाले शनिबार सुर्खेतमा आफूले 'नेपाल सरकार' भन्नुपर्नेमा भूलवश 'श्री ५ को सरकार' प्रयोग भएकोमा क्षमा मागेका छन्। शनिबार सुर्खेत पुगेका मन्त्री थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा सरकारको सन्दर्... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताएका छन् । राष्ट्रिय इन्जिनियर संघको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उनले सत्ताधारीद्वारा संकट उत्पन्न गरी संविधानमाथि नै प्रहा... थप हेर्नुहोस्
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् । तर उसलाई शान्तिपूर्ण राजनीतिमा ... थप हेर्नुहोस्
‘सुर्खेतका आदरणीय जनसमुदायहरू ! नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा, ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईंहरुलाई लालसलाम भन्न चाहन्छु...’ नेपाल सरकारका खानेपानी मन्त्री तथा नेकपा ओली समूहका नेता मणि... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको द... थप हेर्नुहोस्
