
प्रदेश १ मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन्। प्रदेश १ सरकारका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव तयारी हुँदै गर्दा आफूलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मन्त्री आङ्बोले बताए। उनले भने,... थप हेर्नुहोस्
उपप्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले सूर्य चिन्ह लिएर जनतामाझ नेकपा जाने बताएका छन । शनिबार काठमाडौं क्षेत्र नम्बर पाँचले आयोजना गरेको कार्यक्रममा उनले सूर्य चिन्ह नेकपाको केपी ओली समूहले पाउने दाबी गरेका हुन । नेकपाभित्रका सदस्यलाई पूर्व... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संगठन परिचालन र विस्तारलाई तीव्रता दिने भएका छन्। शनिबार बसेको सचिवालय बैठकले पार्टी विभाजन भइसकेपछि पहिलोपटक बैठक बसेर संगठन विस्तारलाई तीव्र... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीको सरकारले मात्रै मुलुक र जनताको हित गर्न सक्ने उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले बताएका छन् । ललितपुरको टौखेलमा शनिबार आयोजित नेपाल कम्युनिष्ट पार्टी नेकपा ललितपुर १ को क्षेत्रिय भेलामा बोल्दै मन्त्री रायमाझ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्डको निवास खुमलटारमा भएको भेटवार्तामा प्रचण्ड-नेपाल समूहका अन्य नेता पनि सहभागी थिए । भेटवार्तामा नेता गौतमले आफू संसद विघट... थप हेर्नुहोस्
नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिएका छन् । शनिवार ललितपुर क्षेत्र नम्बर १ मा भएको भेलालाई सम्बोधन गर्दै उनले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर-पेरिसड... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ । शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् । साविक एमालेको पार्टी कार्यालय रहेको मदन... थप हेर्नुहोस्
सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस निर्णय गरेको हो। नवनियुक्त मन्त्रीहरुसहित बसेको बैठकले पुस १७ गते राष्ट्रिय सभा अ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेम आले वन तथा वातावराण मन्त्री भएका छन् । गणेश ठगुन्... थप हेर्नुहोस्
चिनियाँ राजदूत होउ यान्छी र पूर्व सभामुख कृष्णबहादुर महराबीच भेटवार्ता भएको छ । चिनियाँ राजदूत यान्छी महरालाई भेटन् उनको निवास खुमलटार पुगेकी हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बुझिएको छ । नेकपाको स्थायी समितिमा नियुक्त भएका म... थप हेर्नुहोस्
