
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । भेटवार्ताका लागि चिनियाँ टोली प्रचण्ड निवास खुमलटार पुगेको थियो । भे... थप हेर्नुहोस्
कैलालीको डिभिजन वन कार्यालय, पहलमानपुर अन्तरगत सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत अध्ययनका क्रममा प्रेमबहादुर आले अमर्यादित तरिकाले उपभोक्तामाथि खनिएका थिए । वनमा काटिएका रुखबारे सामुदायिक वनका अध्यक्षले जानकारी गराइरहँदा आलेले ‘टाउको तल झार, चिनेको... थप हेर्नुहोस्
फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ। पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ। दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि त्यसलाई विघटनै गरिदिए । अब बस्ने राष्ट्रियसभा बैठक उनलाई घाँडो हुने भएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेपछि संघीय संसद्... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ। संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा हुने ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले भर्खरै मात्र युवा तथा खेलकुदमन्त्री बनाएका दावा तामाङ पार्टीबाट कारवाहीमा परेका छन् । ओली समूहको नेकपाबाट युवा तथा खेलकुद मन्त्री भएका नेकपा केन्द्रीय सदस्य एवम जिल्ला सचिव तामाङलाई कारवाही गर्न नेकपा सिन्धुपाल्चोकले केन्द्रम... थप हेर्नुहोस्
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ एचौसहितको ४ सदस्यीय प्रतिनिधिमण्डलले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिरहेको छ । आइतवार अपराह्न विशेष विमानमार्फत आएको चिनियाँ प्रतिनिधिमण्डल बालुवा... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार दिउँसो चार बजेका लागि बैठक आह्वान गरेकी हुन । राष्ट्रपति कार्यालयले आज विज्ञप्ती प्रकाशित गरेर संविधानको धारा ९३ क... थप हेर्नुहोस्
नवनियुक्त सहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा चुनाव गर्नु रहेको बताएका छन् । आइतबार सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको चुनाव गर्नु रहेको बताए। ... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्... थप हेर्नुहोस्
