मुख्य समाचार

News-Image

नेकपामा ७५३ जना केन्द्रीय सदस्य थप, ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति

  • २०७७ पुष ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल... थप हेर्नुहोस्

News-Image

ओली पक्षको केन्द्रीय समिति बैठक शुरु, गृहमन्त्री थापा गएनन्, ताेपबहादुर र मणि थापा सहभागी

  • २०७७ पुष ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली पक्षको केन्द्रीय समिति बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय समितिको बैठक अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अध्यक्षतामा शुरु भएको जानकार... थप हेर्नुहोस्

News-Image

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने ओलीको तयारी

  • २०७७ पुष ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विकसित घटनाक्रमले फुटउन्मुख देखिएको नेकपामा ओली पक्ष फेरी अफ्ठ्यारोमा परेपछि सरकारले राजनीतिक दल बिभाजन गर्न सहज हुने अध्यादेश जारी गर्ने तयारी गरेको छ । केन्द्रीय सदस्यमा प्रचण्ड-नेपाल समूहमा भारी बहुमत भएकाले तत्कालको अवस्थामा प्रधानमन्त्रीसमेत रहे... थप हेर्नुहोस्

News-Image

गौतम र बादल दुवै पक्षको केन्द्रीय समिति बैठकमा सामेल नहुने

  • २०७७ पुष ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा उपाध्यक्ष वामदेव गौतम तथा गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादल कुनै पनि पक्षले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुट... थप हेर्नुहोस्

News-Image

धुम्बाराही पार्टी कार्यालय ओली पक्षले गर्यो कब्जा

  • २०७७ पुष ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा फूटको संघारमा पुगेका बेला पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री केपी ओली पक्षले ताला लगाएको छ। दुई अध्यक्षको नेतृत्वमा पार्टी कमिटीका समानान्तर बैठक चलिरहेको र आन्तरिक तनाव बढिरहेका बेला कार्यालयमा पनि ताला लगाइएको हो। आइतबा... थप हेर्नुहोस्

News-Image

नेकपा विवादको असर प्रदेशमा, गण्डकी सरकार पनि जोखिममा

  • २०७७ पुष ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनपछि नेकपामा आएको विभाजनबाट गण्डकी प्रदेश सरकार पनि प्रभावित देखिएको छ । गण्डकीमा नेकपा स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री छन् । उनको साथमा हालसम्म दुई तिहाइ बहुमत छ, तर अब पार्टी फुट निश्चितप्रायः... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री थापालाई भेट्न बिहानै फेरि पुल्चोक पुगे प्रचण्ड

  • २०७७ पुष ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापालाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अहिले मन्त्री निवास पुल्चोक पुगेका छन्। सोमबार पनि प्रचण्डले त्यहीँ पुगेर थापासँग छलफल गरेका थिए। नेकपा औपचारिक रुपमा विभाजन हुन लागेका बेला नेता थापा भने अध्यक्ष एवं प्रध... थप हेर्नुहोस्

News-Image

कानुनविद् भन्छन्– ‘संसद् जीवितै छ’

  • २०७७ पुष ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कानुनविद्हरूले प्रधानमन्त्री–राष्ट्रपतिको कदमले प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन् । भंग गर्ने व्यवस्था संविधानमा नभएकाले त्यो जीवितै रहेको र सभामुखले अधिवेशन बोलाउन सक्ने उनीहरूको तर्क छ । ‘संविधानमै नभएको व्यवस्था प्रधानमन्त्री र राष्ट्रपत... थप हेर्नुहोस्

News-Image

चुनावी सहकार्य गर्न कांग्रेसलाई प्रचण्डको प्रस्ताव

  • २०७७ पुष ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँग प्रतिनिधिसभा विघटनको निर्णय उल्टिए सरकार र निर्वाचनमा जानुपर्ने अवस्था आए संयुक्त चुनावी सहकार्यका लागि प्रस्ताव गरेका छन् । कांग्रेसले सोमबार बोलाएको सर्वदलीय बैठकमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको... थप हेर्नुहोस्

News-Image

जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

  • २०७७ पुष ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनमोर्चाले केपी ओली नेतृत्वको सरकारको संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी कदम भएको जनाएको छ । सोमबार सो पार्टीको केन्द्रीय कार्यालय बैठकले उक्त निश्कर्ष निकालेको हो । बेठकपछि अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जा... थप हेर्नुहोस्