
सरकारले प्रतिनिधिसभा विघटनको विरोधमा लाग्ने निजामती कर्मचारीमाथि निगरानी गर्न थालेको छ । स्रोतका अनुसार मन्त्रालयका सचिवहरूमार्फत आन्दोलनमा जाने कर्मचारीले कार्यालयमा हाजिर गरेरनगरेको रेकर्डलाई निगरानी राख्न थालिएको स्रोतले जनाएको छ । आन्दोलनमा लागेक... थप हेर्नुहोस्
नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे ब... थप हेर्नुहोस्
गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको बाछिटा प्रदेश सरकार सम्मै पुगिसकेको छ । बागमती र प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव ले केही प्रदेशका प्रादेशिक सरकारको संरचना फेरवदल हुने निश्चित छ । संसद विघटनपछि ढुलमुल नेप... थप हेर्नुहोस्
निर्वाचन आयोगले नेकपाका दुबै पक्षका दावी नमान्ने निर्णय गरेको छ । आयागले औपचारिक रुपमा नेकपा अझै एउटै रहेको निर्णय गर्ने तयारी गरेको हो। दुबै पक्षले अलग अलग ढंगले पार्टीमा गरेको फेरबदललाई आयोगले पुनः अस्वीकार गर्ने भएको हो । दलको विधानलाई आधार मान... थप हेर्नुहोस्
नेकपाका युवा नेता महेश बस्नेतले ओली पक्षका साइबर सेनाले प्रचण्ड र माधव नेपाललाई तह लगाउने चेतावनी दिएका छन्। शनिबार तानसेनमा आयोजित ओली पक्षीय कार्यकर्ता भेलामा बस्नेतले यस्तो जवाफ दिएका हुन्। शुक्रबार काठमाडौंमा प्रचण्ड र नेपाल समूहले आयोजना गरेको व... थप हेर्नुहोस्
शहरी विकास मन्त्री प्रभु साहले अब देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त बनाउनुपर्ने बताएका छन् । शनिबार रौतहटको गौरमा आयोजित कार्यक्रममा उनले तीस वर्ष देखि निरन्तर पार्टीको अध्यक्ष रहेका प्रचण्डको साथ सबै नेताहरुले किन छोडे भन्ने चिन्तन गर्न जरुरी भएको ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले पूर्व लडाकूहरुका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार बालुवाटारमा आफूलाई भेटन् पुगेको पूर्वलडाकूहरुको समूहलाई प्रधानमन्त्री अोलीले पुष्पकमल दाहाल प्रचण्डले जस्तो धोका नदिने भन्दै ढुक्क हुन आग्रह गरेका छन् । प... थप हेर्नुहोस्
नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताविरुद्ध गरेका अपराध छोप्ने काम बन्द गर्न चेतावनी दिएका छन् । पुनले ओलीको जालसाँझी, षड्यन्त्र, धाँधली र तिक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्न भोलि आइतबार नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका छन् । शनिबार विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताएका हुन् । प्रदेश १ का म... थप हेर्नुहोस्
